Pages

Monday, December 10, 2012


गीत - तिमि  जलेको त्यो रात 

तिमि जलेको त्यो रात 
मैले आशु पुछ्न सकिन 
थर्थराइ रहे तिम्रा ओठ हरु 
पिडा मैले बुझ्न सकिन 
तिम्रो पिडा बुझ्न सकिन 
..................................
रुदै रुदै पुछ्यौ सिन्दुर 
आएर मैले भर्न सकिन 
खालि खालि  तिम्रा नाडी हरुमा 
चुरा मैले सजाउन सकिन 
तिम्रो पिडा ....................
...................................
पछुताई रहेछु आज म 
ब्यथा तिम्रो सुन्न सकिन 
पबित्र प्रेम को तिम्रो निम्तो 
कस्तो भुल मेरो स्विकार्न सकिन 
स्विकार्न सकिन 
तिमि जलेको त्यो रात .......


No comments:

Post a Comment