Pages

Thursday, December 6, 2012


गीत
भोलि को दिन थाहा 
हुदो होत 
आज यो दिन 
देख्नु पर्ने थिएन 
माया मा जीवन 
जलाउनु पर्ने  थियो त 
मरी जान्थे बरु 
माया गर्ने थीईन 
मैले कसै लाइ
 माया गर्ने थिइन 

आज  भोलि हरेक पल 
चस्स चस्स मुटु दुख्छ 
सम्झियौ कि यो 
अभागी लाइ ?भनि 
मनमा चिसो पस्छ 

न् आऊ पर्ख एक छिन 
हे साझ 
कथा एउटा लेख्नु छ 
मुटु पोल्ने मेरो 
एउटा व्यथा पनि पोख्नु छ 
भोलि को के भरोषा
यो मन को दियो 
बिहान नहुदै निभ्न 
पनि त सक्दछ 

No comments:

Post a Comment