Pages

Monday, December 10, 2012

अचानो म बने पछी चोट खाने बानि पर्यो 
आशु सबै रित्तिए पछी हासी रहने  बानि पर्यो 
 पागल नै  बने म त्  अब 
कस्तो भाग्य  मेरो हात  मा  पर्यो 

माया सबै बाडे पछी घृणा सहने बानि पर्यो 
भएको सबै रित्तिए पछी दोष जति भाग मा पर्यो 
पागलै बने म त् अब 
कस्तो भाग्य मेरो हात मा  पर्यो 

आफ्ना को  परिचय दिए पछी आफै बेवारिशे हुनु पर्यो 
आफैले हुर्काएको फुल हरु सुगन्धित होइन  काँडा बन्यो 
पागल नै बने म त् अब 
कस्तो भाग्य मेरो हात मा पर्यो 

No comments:

Post a Comment