Pages

Monday, December 10, 2012


गीत /गजल
सिम सिमे झरी थियो
गृस्मको रात
लुकाए थ्यो मुख चादले
लज्जाएर बादल मा
देखि हाम्रो उन्मादी चाल....

नि शब्द थिए म नि शब्द तिमि
मन मौजी हात गोडा
तिब्र मुटु को चाल
त्यो रात जिन्दगि मा
माया को बाढी आएको रात

हार्दिक मन्त्रणा मेरो
पबित्र समर्पण तिम्रो
स्वर्गादी सयर को
अमुल्य त्यो रात
जीवन को सुमधुर पल
बिताएको त्यो सुन्दर रात

सिम सिमे झरी ......





 

No comments:

Post a Comment