Pages

Thursday, December 6, 2012


गीत - नेपाल नेपाल नेपाल
शेखर ढुंगेल
नेपाल नेपाल नेपाल
यो मेरो नेपाल हाम्रो नेपाल
हिम चुली को आगन मा
माडल को ताल  मा
नाच्दै हिड़ने फुलबारी
य ओहो मेरो प्यारो नेपाल
----------------------------
कस्ट जस्तै आए पनि
बैरी सीत डटी लड़ने
सजाई चन्द्र सूर्य छाती मा
गर्बिलो छौ आफ्नै पन मा
उच्च  हाम्रो बीर गाथा
यो हो मेरो प्यारो नेपाल
-------------------------------
हामी कहिले झुकेनौ
अब पनि झुक्दैनौ
हटाई बैरी को जाल लाई 
हिमाल पहाड़ तराई गाउछ
एउटाई सुर  ताल मा 
यो हो मेरो प्यारो नेपाल

No comments:

Post a Comment