Pages

Friday, January 18, 2019

समय बोलाएर आउने /आएको होइन 
समय रोकेर रोकिने होइन 
सृष्टिको हरेक पल नया नै हुन् 
हर पल सबैको अनुकुल बनुन 
आभार छ बितेको पल लाइ 
आसा र विश्वासले स्वागत आउने पल लाइ 
स्वागत हरेक पल हरेक बिहानी  लाइ 
प्रत्यक बिहान अनि दिन शुभ शान्ति रहोस 
प्रेम सद्भावना र सहयोगको बनोस्  
आउने हरपल सबैको अनुकुल रहोस