Pages

Wednesday, December 12, 2012


गीत 
यो जिन्दगि यस्तै भयो 
खोला किनार  कुद्ने सुख्खा बगर जस्तो 
घाम ढल्क्यो डाँडा पारि
 फेरी बल्झ्यो मुटु बित्यो रात 
तारा हरु गनी गनी ..आकास को तारा हरु @२
यो जिन्दगि ..................

फुल सम्झी  लपेटे छातीमा 
काँडा रैछ भ्रम भयो आखा मा 
न् त् एइया सुने न् त् आशु पुछे 
काँडा नै त् हो बिष रैछ हासो मा 
यो जिन्दगि ........................

पलास फुल्यो गुरास हास्यो 
निर्दयी को मन कहिले पग्लेन 
भुंग्रो मा पिल्सी रहेछ म 
कठै भनि उठाउने यहाँ कोइ भएन 
यो जिन्दगि यस्तै ..................

No comments:

Post a Comment