Pages

Wednesday, August 1, 2012


गित 


हिड्दै छु हारै हार को गोरेटो पथ मा 
मक्किएको एउटा लौरो बोकी 
फेर्दैछु स्वास तड्पी तड्पी 
थाकेको एउटा मुटु बोकी 

सुनेको थिए भगवान तिमि 
असम्भब लाइ सम्भाब बनाउन सक्छौ 
मन कोकुरो बुझ्ने तिमि मात्र एक छौ 
यदि सत्य हो भने 
रहर छैन अब तिम्रो लिला हेर्ने 
बिन्ति छ भगवान फिर्ता बोलाइ देउ 
कहाँ छौ तिमि सुनी देउ पुकार मेरो 
त् फिर्ता बोलाउ 


आज उधारो आडम्बर का छाता  हरु 
धुजा धुजा भै आकास देखिने भएको 
पहिरो गएर गन्तब्य मा 
गोरेटो मै यात्रा हराएको छ 
तैपनि हिड्दै छु  हारै हार को .......



No comments:

Post a Comment