Pages

Wednesday, August 1, 2012


गित 
सपना आखिर सपनै हुन्छ 
सत्य कहाँ हुन्छ र ?
न चाहे नि न खोजे नि 
हर पल पछ्याउन यसले कहाँ छोड्छ र ?
यो सपना मान्छे लाइ सुखी हुन्  कहाँ दिन्छ र ?
सपना .......................................


झुपडी मै खुसि थियो यो मन 
रुख्खा सुख्खा खाएर नै हासी रंथ्यो यो तन 
भत्काई दियो सुन्दर सुन्दर झुपडी 
खोसी दियो खोले पानि 
यो झुठो सपनीले @२
यो सपनी ले मान्छे लाइ सुखी हुन्  कहाँ दिन्छ र 
सपना ...............

शान्तै  थिए मन का गोरेटा हरु 
शितल थिए आखा का झरना हरु 
उडाइ दियो शान्ति मन को 
झोसी दियो राग आखा   मा 
यो झुठो सपनी ले -@२
यो सपनीले मान्छे लाइ सुखी हुन् कहाँ दिन्छ र ?


No comments:

Post a Comment