Pages

Wednesday, August 1, 2012


टुक्का 
एक 
सोच दरिद्र छ 
ब्यबहार तुच्छ छ 
खालि सिहासनले 
पसिना छुटाएको छ 
दुइ 
गरिब इमान्दार छ 
धनि भ्रस्ट छ 
यी दुइ को समानता 
अकल्पनीय हुन्छ 
तीन
आशु को स्पर्श हुन्न 
न् त ढुक् ढुकी नै 
अनुभूति  माया को 
कसरि पाउने ?
सहयात्रा मा नगई ?
चार 
मुस्कान् अधर को 
छल होइन भने 
खुसि कि तिमी 
सागर हौ 
हात माथि हात तिम्रो 
जन्जिर होइन भने 
बिस्वास कि तिमी 
मुर्ति हौ 
तप्किएका आशु तिम्रो 
कपट होइन भने 
इमान कि तिमी 
देबी हौ 

No comments:

Post a Comment