Pages

Thursday, February 14, 2013

आत्म सुद्धि क़ा लागी केही चिंतन
शेखर ढुंगेल
आउनुस  एक छीन समाज को दुस्ट्याईधुर्त्याई , फटायी , लोभ लालच , इर्स्या घमंड लाई थाती राखी " मरेर  बाच्ने की   बाचेर मर्ने'उपाय को लागी केही चिंतन मनन गरौ . समाज मा सृष्टी को अनादी कल देखि  नै लोभ मोह क़ा कारण कतिपय बांछित , अबान्छित कर्म कु कर्म हरु भै राखेका छन . जस्लाई मानबिय   दानबिय स्वभाब को रूप मा परिभाषा गरिएको छ . प्रत्यक मानिस भित्र यस्ता गुण कुनैं   कुनै कुना मा बिध्यमान हुन्छ . मानिस को  आबस्यकता , इच्छा अनि आपूर्ति बिच को खेल नै जीवन हो . यो खेल मा कस्तो इच्छा र आपूर्ति को सीमा निर्धारण  गर्छ ब्यक्ति ( मानिस) ले  त्यस मा नै ब्यक्ति को स्वभाब र ब्यबहार ले समाज मा स्थान प्रभाब पार्ने गर्दछ . र स्वयम ब्यक्ति को परिचय समेत निर्धारण गर्दछ . समाज को खेल को एउटा सानो हिस्सा लाई संबोधन गर्दै गीता मा लेखिएको छ " जब मानिस को इच्छा पूरा हुदैन तब  आक्रोशित हुन्छ मानिस मा क्रोध त्यस बेला आउछ जब उसको इच्छा मा रुकावट बाधा अड़चन आउछ "अर्थात सम्पूर्ण समस्या को जड़ ब्यक्ति को  अस्वभाबिक  इच्छा आकांक्षा" नै हो .

एक जना बिद्द्वान ले मानिस को स्वभाब लाई यसरी उल्लेख गरेका छन " जिउदो को प्रससा गर्न भयाई न भयाई छ उसलाई मरेका लाई समबेदना किन दिन्थ्यो ? फाईदा दिने हरु वरिपरी झुम्मिएको बेला बे मतलब को मानिस को दुःख उसले किन सोच्छ ?'' अर्थात मानिस स्वार्थी हुन्छ र उसको प्रत्यक कदम स्वार्थ को लागी अगाड़ी बढ़ी राखेको हुन्छ जायज स्वार्थ ले ब्यक्ति र समाज को भलो गरी राखेको हुन्छ भने नाजायज स्वार्थ ले अर्को ब्यक्ति ,  समाज र स्वार्थ  लाई प्रगाडित गराई राखेको हुन्छ . गीता को  १६ . २९ खंड मा उल्लेख गरिएको  ' काम क्रोध लोभ देखि बच्नु पर्छ नर्क  स्वर्ग अन्यत्र होइन यही जीवन र यही पृथ्वी मा नै  .अनियंत्रित लालच पूरा गर्न दौडने मानिस लाई बार बार असफलता हात लाग्दछ. त्यस्तो मान्छे शंका गर्ने , भ्रममा पर्ने , असहनसिलता र क्रोधी हुन्छन् . जब सम्म मानिस यस्तो इच्छा मा आशक्त रहन्छ उसको जीवन नर्कमय नै हुन्छ "".  गीता कै २.६३ खंड मा भनिएको छ " मानिस मा क्रोध बाट सम्मोह उत्पन्नं हुन्छ सम्मोह बाट स्मृति मा भ्रम स्रीजना हुन्छ भ्रम व़ा शंका ले मानिस को बुद्धि नस्ट हुन्छ र अन्तमा स्वयम नस्ट हुन्छ. सम्मोह त्यस्तो क्रोध को अबस्था हो जस बेला  ' ब्यक्ति े सोच्दछ  की   म जे गर्दै छू ठीक गर्दै छू बाकि सबै गलत देख्द्छ र अरु को कुरा सुन्ने र बुझने क्षमता समेत नस्ट भै सकेको हुन्छ त्यस्तो ब्यक्ति ले के उचित के अनुचित भनी बिबेक प्रयोग गर्न क्दैन अनि बिबेक हिन् बनेर स्वयम नस्ट हुन्छ . 
समाज मा खराबी को बिऊ रोपने हरु प्रसस्त छन यसको बीजारोपण गर्न सजिलो छ जसरी घर भत्काउन.  असल कुराको बिऊ रोप्नु र उमार्नु एउटा घर बनाउनु जती कै गार्हो  . यस सन्दर्भ  मा भारतीय दर्शन शास्त्री स्वामी ाम तीर्थ भन्छन "" मानिस हरु जो अरु को खराबी सोच्छन  , बोल्छन तर एउटा धुर्ब सत्य कुरो के भने जतिसुकै गोप्य ठाऊ मा त्यों बिशाक्त भावना को  बिऊ  बमंन गर  व़ा रोप जती सुकै बिस्वास  पात्र भनिएको मित्र लाई कसैलाई   भन्नु है  भनी कसम खुवाएर गलत कुरा अर्को लाई बिगारने कुरा गर एक दिन समय ले निर्मम र कठोर बनेर त्यों दुस्ट बिचार र कर्म को बदला मा सजाय गरेर नै छोड्छ गलत नियति को भन्दाफोर  भएर नै छोड़छ . 

आज को समय मा संसार का  नर नारी लाई खड्किएको  एउटा समस्या हो सच्चा मित्रता . मित्रता को बारेमा परिभाषा गर्दै पंडित राम चन्द्र शुक्ला भन्नु हुन्छ " मानिस मानिस बिच हुने निस्वार्थ र सच्चा मित्रता  मा ऊच्चकोटि को बैध्य ले ( आधुनिक डाक्टर ) गर्ने उपचार पछि को आराम भन्दा उत्तम र महँगो सेवा भाब , त्याग हुन्छ एउटा असल भन्दा असल आमा को भन्दा माया , सहन , धर्यता,  कोमलता  ,क्षमा  त्याग हुन्छ . कहा खोजने त्यस्तो मित्र त्यों मित्र छ आफै भित्र आफ्नै मन भित्र रहेको बिस्वास प्रेम लाई बाडन सक्नु पर्छ . लिने  प्रयोग गर्ने होइन दिने र सहयोगी हुने भावना स्वयम मा हुनु पर्छ . यसै सन्दर्भ मा महात्मा गाँधी भन्नु हुन्छ " 
 जून मानिस मा नैतिकता , इमान्दारिकता  , धर्यता  हुँदैन र स्वार्थ मात्र लुकेको हुन्छ त्यस्तो मानिस को कोई मित्र हुदैन कोई आफ्नो हुदैन र  त्यों मानिस ले  अरुले भन्दा स्वयम ले नै  धेरै  नोकसान पुर्याई राखेको हुन्छ'' .
त्यों मेरो मित्र हो त्यों ठीक छ त्यों सीत कुरा मिल्दैन त्यों ठीक छैन त्यसको संगत न गर्नु त्यों देखि होसियार हुनु मलाई बिस्वास गर्नु त्यस लाई बिस्वास गर्न सकिन्न त्यों काम हुँदैन त्यसको पछि न लाग्नु यस्ता सबै  कुरा  एउटा क्षुद्र चित्त भएको मानिस ले मात्र गर्छ . उदार मन ठुलो चित्त भएको मानिस को लागी  सारा संसार कोसबै  मानिस असल मित्र हुन्छ ,कसै  लाई ख़राब देख्दैन .   उसले हमेसा अरुको भलो मात्र चिताएर काम गर्दछ .यो कुरो महोपदेश मा उल्लेख  गरिएको छ  . 
अन्तमा सत्य साईं  बाबा  भन्नु हुन्छ संसार मा बांच   यसरी की संसार को लोभ लालच इर्ष्या लाई मन  बाट निकाली फ़्याकिदेउ  , अनि तिमी लाई बिबेकी बनाउद छ , , सदाचारपूर्ण बिबेक को प्रयोग ले नै मानिस को आत्म शान्ती को बाटो निर्माण गर्दछ .
अस्तु

परिबर्तन को लागि नागरिक आचार संहिता (norms of strong civic sense )

गुमाउदै छौ आफ्नोपन
शेखर ढुंगेल
समाज शास्त्री भंदछन " सबै सफल मानिस असल हुदैनन सबैअसल  मानिस सफल हुन्दैनन "यो तथ्यता भित्र ब्यक्ति को नैतिकता शिक्षा अनि ब्यबहार ले भूमिका खेलेको हुन्छ दुःख को कुरो के भने यो मापन मानिस को अंतिम अबस्था मा मात्र हुन्छ जून बेला ढीला भै सकेको हुन्छ की न की बाचुन्जेल त उसले  समाज मा खेल खेली नै राखेको हुन्छ . हामी देख्दछौ एकातिर प्रत्यक दिन कियौ भौतिक सुबिधा  जीवन लाई सरल  सहज बनाउने यन्त्र हरु को बिकास भै राखेको छ . अर्को तीर बिकराल रुपमा अभाब र मानसिक चिंता पनि बढ़ाई राखेको छ . जीवन को अंतहीन दौड़ मा आफु अनुकूल उपलब्धि प्राप गर्न मानिस मशीन झै कूदी नै रहेको छ . 
शारीरिक शुख ( सुबिधा ) र मानशिक खुसी ' दुई यस्ता बस्तु हुन जो  बिरलै  संगै   हिडने गर्छन . शुख को आधार सम्पति हो भने ख़ुशी को आधार शान्ती र आनंद हो . सम्पति लाई निश्चित र सिमित दायरा मा ( मापन ) राखी खुसी हुने हरु संसार मा भेट्न गार्हो छ . आज को हाम्रो समाज ले बिध्यमान पर्तिस्पर्धात्मक जीवन लाई सफल पार्ने आधार शिक्षा लाई मानेको छ जून स्वभाबिक हो . अनि नानी हरु लाई बढ़ी प्रचार मुखी र बैदेशिक मुखी पर्तिस्पर्धा मा रहेका स्कुल कालेज मा भर्ना गरी दिएर उनी हरु को भबिस्य सुखी होस भन्ने कामना अनि आशा गर्दछन . तर बहुत कम मानिस ले सोचेको तर कसैले न सुनी दिएको बिषय के भने अंग्रेजी मा पोख्त र उच्च प्रमाण पत्र नै मानिस को बौद्धिक खुराक को प्रमाण होइन '. मैले आज उठाऊंन लागेको प्रसंग  गुम्दै गएको आफ्नोपन को कुरो हो,  शिक्षा लाई ब्याबसयिकरण र आत्म निर्भर को लागी मात्र प्रयोग गर्दा समाज र रास्ट्र प्रति को दायित्व महसूस गर्ने नागरिक को अभाब हुन गै भबिस्य मा राज्य संचालन मा समेत योग्य ब्यक्तित्व को  खडेरी पर्ने अबस्था आउनेछ.

हुन त नेपाली हरु को  मुग्लान( बिदेस ) पस्ने  र पारिवारिक पीड़ा  भोग्ने मार्मिक कथा को  सिलसिला लाई महा कबी लक्ष्मी प्रसाद देबकोटा ज्यू ले  आफ्नो अमर कृति  " मुना मदन ' मार्फ़त प्रस्तुत गरी सकेका हुन . त्यों सृंखला ले झंन  भयाबह  रूप लिएको अबस्था छ अहिले .दुई दशक अगाडी सम्म उच्च शिक्षा हासिल गर्ने अनि सरकारी नोकरी  गरेर देस सेवा गर्ने व़ा आफ्नो आबस्यकता लाई परिपूर्ति गर्ने हरु को बहुमतिय पर्तिस्पर्धा हुन्थ्यो. आज पनि अन्य देश मा सरकारी नोकरी गर्नु लाई गर्ब कै रूप मा हेरिन्छ बिदेस मा सरकारी नोकरी पाउदा प्रतिष्ठित भएको महसूस गर्ने हरु धेरै छन .  तर नेपाल मा युबा पीढ़ी ले  सरकारी नोकरी लाई तुच्छ ठान्ने प्रब्रिती बढेको छ. शेना प्रहरी जस्ता नोकरी प्राथमिकता मा पर्न  छोड़ेका छन  .  आज शत प्रतिशत युबा हरु को लक्ष उच्च अंक मा उतीर्ण हुने र बिदेस जाने मात्र देखिन्छ . गरीब धनि . साधारण देखि बरिष्ठ नागरिक हरु आफ्ना  संतान लाई शिक्षा होस की रोजगारी मा  बिदेश धकेल्न नै संघर्षरत् छन .जहा सुख को भ्रम पूर्ण कथा हरु रचिएका छन त्यही पारिवारीक बिच्छेद पीड़ा अनि नेपालीपन मा हार्स्ह र चिंता क़ा भबसागर स्रीजना भै राखेका छन .
समाज मा आज सयुक्त परिवार स्नेहयुक्त पारिवारिक बाताबरण साथी संगती बिच को हाते मालो टाढा भएको छ . अझ कतिपय अबिभाबक को बध्यात्मक परिस्थिति ले छोरा छोरी लाई सानो उमेर  देखि नै बोर्डस गर्नु पर्दा प्रिय अबिभाबक र र संतान बिच  हुनु पर्ने पारस्परिक  बात्सल्यपूर्ण बाताबरण को अभाब बढेको  .जसको कारण संतान हरु अबिभाबक को हात बाट अनि अपनत्व बाट टाढा हुदैछन . आमा बाबु को सामीप्य  माया अनि गुरु को नैतिक मूल्य को शिक्षा ले मात्र एउटा असल  बिद्यार्थी व़ा नागरिक उत्पादन हुन सक्छ . शिक्षा को अर्थ ब्याबसयिक क्षमता निर्धारण गर्ने , डा , प्राध्यापक व़ा इंजिनियर को प्रमाण पत्र थाप्नु मात्र होइन एउटा जिम्मेवार असल नागरिक बन्नू पनि हो . जून सत्कार्य मा हाम्रो समाज पछाड़ी पर्दै गएको छ. आज को शिक्षा ले मन को भावना र पबित्रता कुनै स्थान दिएको छैन , मानबिय मूल्य र मान्यता को बाताबरण बनाएको छैन आयातित शिक्षा र सस्कृति को प्रभाब बढेको हुदा आफ्नो पन बाट बिस्तारै परदेशी पन मा झांगी राखेका  छौ थैंक्स र सॉरी को औपचारिकता को सीमितता मा हामी पुग्दै छौ . परिबेश एउटा छ शिक्षा अर्का को भाषा अर्का को थोपरी दिए पछि सबै प्रकार को आफ्नो पन बाट युबा पीढ़ी टाढा हुदै गएको छ .

उच्च  शिक्षा अनि रोजगारी को अबसर को बहाना मा बिदेशिने यो क्रम ले अब त देश को रक्षा को लागी कोई पनि चिंतित र जिम्मेवार नै छैन की क्या हो भन्नु पर्ने अबस्था आई लाग्दै छ . एक संपन्न नागरिक को साथ साथै एक असल समाज सेवी नागरिक को देश लाई खाचो छ देश ले के दियो भन्ने होइन मैले के दिए भनी सोचने नागरिक " को खाचो छ . हामीले दिने शिक्षा ले जिम्मेवारी र उत्तरदायित्व प्रति सचेत नागरिक उत्पादन गर्नु परेको छ . अन्यथा संतति हरु पारिवारिक र जन्म  भूमि को आफ्नो पन बाट अपहरित हुदै जाने छन भाषा र सस्कृति बाट टाधिदै जाने छन .

यहाँ एउटा प्रसंग जोड्नु प्रासंगिक होला ' मानिस लाई शिक्षा र सम्पति को उचाई मा समाज ले नाप्दैन ' जस्तो खजूर को बोट अग्लो त हुन्छ त्यसले गर्मी मा मानिस लाई शीतल दिदैन त्यसै गरी मानिस को शिक्षा पद   सम्पति लाई लाई होइन उसले समाज लाई पुर्याएको योगदान को मात्र समाज ले नापेको इतिहास साक्षी छ . प्रत्यक ब्यक्ति  देस को सम्मानित नागरिक हुन सेवा गर्न चाहन्छ तर त्यस्तो बाताबरण स्रीजना   गरी आफ्नो परिबेश र अपनत्व मा गर्ब गर्ने बनाउन सोचने दायित्व कसको ? राज्य संचालक को की ब्यक्ति स्वयम को ?

 जातीय बाद मानबता बिरोधि अपराध हो (नेल्सन मण्डेला )! 
शेखर ढुंगेल 
जन जाति वा जातीय अधिकार ,जातीय परिचय र  आबस्यकता त्यसको महत्व र ब्यबस्थापन सम्बन्धमा बिस्व इतिहास र अहिले नेपाल  मा उठेको जातियबाद को पक्ष र बिपक्ष् धेरै बहस भै सकेका छन् र भैरहेछन . नेपाल मा बहुचर्चित र बिबादित जातियबाद को सकारात्मक वा नकारात्मक पक्षमा चर्को विवाद बहस र कुनै अप्रिय बाताबरण को सृजना हुनु भन्दा पहिले दक्षिण अफिकाका स्वेत अस्वेत द्वन्द को कारण तिन दशक सम्म जेल सजाय भोगु भएका ,नोवेल शान्ति पुरस्कार लगायत २५० वटा अन्दा बढी अन्तरास्ट्रिय पुरस्कार वाट  सम्मानित  पुर्ब राष्ट्रपति नेल्सन मण्डेला को अभिव्यक्ति लाइ मनन  गर्नु जरुरि भएको ले स्मरण गराउनु यो समय मा उचित होला .नेल्सन मण्डेला  ले भन्नु  भएको छ 'म जातिबाद लाइ घृणा गर्दछु जातिबाद मानबता बिरोधि बर्बरतापूर्ण अपराध हो" .वहा को यो अभिव्यक्ति त्यसै आएको होइन. जसले स्वेत हरुको मानबता बिरोधि हरकत को पिडा भोगेको छ  .ठिक त्यसै गरि  अहिले हाम्रो देश मा पनि तिनै स्वेत हरु को उक्साहटमा यो मानबता बिरोधि आन्दोलन (जातीय )ले प्रसय पाएको स्पस्ट भएको छ .हाम्रै समाज का दार्शनिक गुरु स्वामी बिबेकानंद जसले हिन्दु दर्शन लाइ युरोप र अमेरिका मा सम्म पुर्याउन शसक्त भूमिका खेल्नु भएको थियो .वहा जहाँ जहाँ  पुग्नु हुन्थ्यो आफ्नो प्रबचन मा यहि कुरो लाइ बल दिनु हुन्थ्यो कि 'यो संसार मा मात्र दुइ जात छन् एक स्त्री र अर्को पुरुष 'संसार मा एउटै मात्र धर्म छ  त्यो हो मानब सेवा '.र  सभ्य आधुनिक समाज जसलाई हामि चेतनसिल नागरिक हरुको बस्ति भन्छौं वा सभ्य समाज को अबधारणा को अपेक्षा राख्दछौं त्यो भनेको 'समान मानबिय मुल्य र मान्यता को मर्म 'लाइ व्यवहार मा कार्यान्वयन गरिदा मात्र उपलब्ध हुने हो .जात भनेको एउटा बंश को निरन्तरता दिने वा परिचय दिने माध्यम मात्र हो कुनै सानो र कुनै ठुलो हुँदैन .यो  कुरो बुझ्न र बुझाउन ढिला भै सकेको छ .मानब मानब नै हुन्छ सबै समान हुन्छन कथित ठुलो जात भनेर दम्भ देखाउनु वा जन जाति ,दली भनेर आफुले आफै लाइ हेलित सम्झनु दुवै अबचेताना का पराकाष्ठा हो .हामीले जातियता होइन एउटै देशका नागरिक बीचमा आत्मियता बढाउने सोच र बाटो खोजौ देश बलियो हुदा नै नागरिक बलियो हुन्छ त्यसैले साम्प्रदायिकता र क्षेत्रीयता होइन रास्ट्रियता बलियो हुने बाटो रोज्नु पर्छ .अन्यथा उसलाई खाने बाघले एक दिन म हामि र सबै लाइ खान्छ समय मा नै सोचौ . .जहाँ स्वयम फरक देख्ने वा देखाउने मानसिकता हुन्छ त्यहाँ अबचेतनायुक्त समाज हुन्छ .हामि सभ्य छौ चेतनसिल छौ भन्ने मान्यता राख्छौं भने जातीय बिभेद को विवाद आजै वाट अन्त गर्नु पर्छ . गौतम बुद्धले प्रतिपादन गर्नु भएको 'शान्ति सेवा र मानबियता 'को सिदान्त पनि जातीय बिभेद भन्दा  माथिको सोच राख्न कै लागि थियो .वहा ले देख्नु भएको दुखि रोगि र लास को तिन वटा नै अवस्था मानबियता मात्र थियो जातियता को गन्ध थिएन .

नेपाल मा अहिले जसरि जातीय मुद्धा उठेको छ त्यसको उठान को आधार बिन्दु देखि प्रस्थान (गन्तब्य )बिन्दु अर्थात परिणाम  सम्म प्रत्यक  ले म  राष्ट्र को एक जिम्मेवार नागरिक हु भन्ने सोचेर बिषयगत बिश्लेषण ,मुल्यांकन गर्नु  अनिबार्य हुन्छ .हामीले  सभ्य मुलुक ,बिकसित मुलुक भनेर औल्याईएका देश हरु लाइ अध्ययन गर्यौ भने थाहा हुन्छ कि  'समान मानबिय मुल्य र मान्यता को सिदान्त अनि  मर्म लाइ ब्यबहार मा कार्यान्वयन गर्नु किन आबस्यक छ र परिणाम कस्तो आउछ ?जातीयबाद किन मानबता बिरोधि अपराध को रुपमा परिभाषित भएको छ .आज प्रविधिले संसार लाइ नजिक वाट पारदर्शी बनाइ सकेको छ .इतिहास आखा र मस्तिष्कमा चलचित्र झैँ छाएको  छ .जातीय युद्ध का पिडा  भोगेका देश का नागरिक को कोलाहल चिच्याहट र देश वाट बिस्थापित  हुनु परेको दर्दनाक कथा ब्याहोरेका देश हरु को सुची यहाँ उल्लेख गर्नु पनि जरुरि छैन यसको बाबजुद पनि हाम्रो बिबेक पूर्ण क्षमतामा काम गर्न असमर्थ हुन्छ र बिदेशी को उक्साहट र खर्च मा अभिप्रेरित हुन्छ भने हामीले दुर्भाग्य व्यहोर्नु बाहेक कुनै बिकल्प रहने छैन .जातियता अनि बिदेशी प्रभाब कति खतरनाक हुन्छ भने स्विजरल्याण्ड को संघियता को समस्या समाधान गर्न ३२ बर्ष लाग्यो .बिस्व युद्ध को चरम अवस्था ले गर्दा छिमेको राष्ट्र हरु त्यता व्यस्त भएको मौका छोपी साहसिलो निर्णय न गरेको भए सायद आज स्विजरल्याण्ड भन्ने देश बिस्व मान चित्र मा नहुन पनि सक्थ्यो .त्यसै गरि श्रीलंका मा राष्ट्रपति महेन्द्रा राजपाक्ष ले भारत को ससदीय आम निर्बाचन को मौका पारि नर्वेजियन ,स्विडिस जो शान्तिदूत वा द्वन्दग्रस्त क्षेत्र मा मध्यस्तकर्ता को बहानामा अर्का को देशमा हस्तक्षेप गर्ने उस्तै परे देश नै टुक्रयाइदिने गर्दछन उनि हरु लाइ  प्रवेश निषेध गर्नु को साथै  सयुक्त राष्ट्र सघ समेत लाइ रोकेर जातियाबदी  तमिल राज्य को माग गर्दै ४ दशक सम्म आन्दोलित समू माथि बिजय प्राप्त गरि  देश बिभाजन हुन् वाट रोके का थिए .नर्बे ,स्विडिस वा संयुक्त राष्ट्र संघ श्रीलंकामा छिर्न पाएको भए इस्ट टिमोर लाइ झैँ श्रीलंकाको पनि बिभाजन हुने निश्चित थियो  .जातीय बाद यति खतरनाक हुन्छ कि त्यसै कारण सभ्य मुलुक मा त् जात रंग अनि धर्म को  बिभेद लाइ कानुन ले नै निषेध र दण्डित गरेको छ .त्यसतै भारत जस्तो बिशाल गणतान्त्रिक देश  जहाँ नेपाल कै जस्तो बिबिध जात र भाषा को सम्मिश्रण छ त्यहाँ पनि जातीयबादी र उग्रबाम पन्थी (माओबादी )पार्टी प्रतिबन्धित छ .कारण स्पस्ट छ जतियबाद आज को सभ्य समाज को एउटा ठुलो कलंक हो .नेल्सन मण्डेला  को अर्को भनाइ अनुसार 'जन्जिर वाट मुक्त हुनु मात्र स्वतन्त्रता  होइन स्वतन्त्रता यस्तो होस् जहाँ अर्को को स्वतन्त्रता को सम्मान र मर्यादा बढेको होस् 'हामीले यो सोच लाइ कसरि   कार्यान्वयन गर्ने ?त्यो  सकारात्मक सोच देखाउन सक्नु परेको छ .

जब हामि आफ्नै लागि सोच्न ,आफ्नै भबिस्य कोर्न असफल हुन्छौँ अनि आयातित सिदान्त  र निर्देशित बाटोमा हिड्न थाल्छौं.तब व्यक्तिगत मात्र होइन रास्ट्रीय स्वाभिमान समेत दाउमा लगाउन बाध्य हुन्छौं. हामीले गम्भीर भएर सोच्नु पर्ने कुरो के हो बने एउटा पराइले हामि लाइ बिना स्वार्थ लगानी गर्दैन .आज मलाइ प्रयोग गर्छ आफ्नो स्वार्थ पुरा गर्छ अनि एउटा फ्याक्छ अर्को  च्याप्छ क्रमैले सबै लाइ खान्छ अर्थात सबै लाइ USE AND THROW  गर्छ भनेर  बुझ्न  सक्नु पर्छ .अहिले नेपाल मा जातीय मुद्धा जबर्जस्ती लादिनु मा मुख्य दुइ कारण रहेका छन .एक माओबादीले जनजाती लाइ राज्य वाट बिशेष अधिकार  दिलाउने छौ भन्दै आफ्नो शक्ति आर्जन को लागि आकर्षित गरि उक्साएर हतियार को रुपमा प्रयोग गर्न् सफल हुनु  र दोस्रो हो बिस्वको एक मात्र हिन्दु राष्ट्र र र यो समाज मा भएका केहि बिकृति लाइ बहाना बनाइ केहि युरोपेली (इशाई )रास्ट्र ले जन जाति  लाइ प्रयोग गरि हाम्रो समाज ध्वस्त पार्न अरबौ खर्च गरि  उक्साउनु नै हो .यो उक्साहट ले यतिबेला खतरनाक स्वरुप धारण गरेको छ जसको कारण छिमेकी मित्र राष्ट्र  भारत समेत सशंकित र सतर्क  भएर केहि महिना अगाडी नेपाल सरकार लाइ लिखित रुपमै जन जातिको नाम मा  प्रोत्साहित गर्ने सबै गतिबिधि / कार्य अर्को शब्द मा जन जाति गतिबिधि रोक्न चेतावनी दिसकेको छ .भारत कै कुटनैतिक पहल मा बेलायत ले बर्षेनी जन जाति लाइ संघर्ष गर्न  दिदै आएको १२/१५ करोड सहयोग रोकिएको वा दिन  बन्द गरिएको जानकारी सार्बजनिक गरि सकेको छ .बिस्व को ठुलो गणतान्त्रिक लोकतन्त्र भएको देश भारत मा किन माओबादी र जनजाती बाद समुह लाइ आतंककारी घोषित गरि प्रतिबन्ध लगाइएको छ ?कारण स्पस्ट छ "जातीय युद्धले रास्ट्र विखण्डन मात्र निम्त्याउने छ र अनन्त सम्म देश अस्थिरता तर्फ धकेलिने छ .जसको केहि लक्षण का समाचार हेरौ .केहि दिन अगाडी मधेष तराइ फोरम दल का अधक्ष अमर यादब ले पहाडिया हरुले तराइको प्राकृतिक स्रोत माथि आक्रमण गरेको ले कानुन बनाएर पहाडिया लाइ तराइमा बसाइ सराइ गर्न प्रतिबन्ध लगाउनु पर्ने भन्दै प्रधानमन्त्री मा लाइ लिखित माग पत्र बुझाइएको छ .केहि हफ्ता अगाडी नेवा राज्य (उपत्यका )को फोहोर तामसिंग राज्य मा फ्याक्न पाइन्न भनेको खबर छापियो भने त्यसै गरि तामसिंग राज्य को मेलम्ची को पानि नेवा राज्य लाइ किन दिने ?भन्ने पनि कुरो आयो .अब अनुमान गरौ नेल्सन मण्डेला ले त्यसै जातीय बाद मानबता बिरुद्ध को अपराध हो भनेका हुन्  ?अझ सुडान इथोपिया लगायत का हृदय बिदारक द्रिस्य हरु पनि नेपाली र  संसार को लागि अनभिज्ञ होइन .अझ अर्को स्मरणीय  कुरो त् के छ भने ति देश जुन देश मा जात ,बर्ण ,धर्म को आधारमा  भेदभाब गर्नु गैर्ह कानुनि  छ त्यहि देश हरु नेपाल को जनजाती आन्दोलन को लागि खर्च व्यहोर्दै छन् भने बुझ्नु पर्छ कि हामि माथि खेलबाड हुदै छ .एक ले अर्को लाइ सिध्याउने खेल मा कतै हामि स्वयम सिद्धिने त् होइनौ ?किन कि साम्यबादी सिदान्त ले (जो माओबादी ले यो जातीयताको नारा उठाएको छ )जातीय बिभेदको अन्त गर्ने हो बिशेधाधिकार प्रदान वा बिशेष सुबिधा उपलब्ध गराउदैनन हतियार मात्र बनाएर प्रयोग गर्ने हुन् .

यो संसार मा जति पनि इतिहास रचिए जति पनि सपुत हरु अमर भएर रहेका त्यस मध्य एक पनि जातीय वा क्षेत्रीयता को लडाई लडेर होइन .जातीय विवाद मा फसेका कुनै पनि देश चरम आर्थिक संकट ,अस्थिरता ,अस्तव्यस्तता व्यहोर्दै अन्तमा विखण्डित भएका छन् .नेपाल मा  भै राखेको जनजाती अधिकार  र स्वायत्तताको सन्दर्भमा बाइबल को एउटा राजनैतिक आदर्श को अंश उल्लेख गर्नु उचित होला भनिएको छ "बहुमत ले अल्पमत माथि अन्याय नगरोस "तर हाम्रो समाज मा उल्टो भएको छ बहुमत ले देखाई रहेको सदभाब माथि अल्पमत ले आक्रमण प्रयास हुदै छ .हामि यो २१ औं शताब्दी मा पनि आफुले आफै लाइ चिन्न सकिराखेका छैंनौं वा आफ्नो मुल्य आफै लाइ थाहा छैन वा समाज र देश प्रति को जिम्मेवारी महसुस गर्न सकी राखेका छैनौ .कतै हामी बिदेशीको अनपेक्षित निर्देशन मा आफ्नो स्वबिबेक र दायित्व वाट बिमुख हुदै त् छैनौ ?अन्जान वा उक्साहट मा सामाजिक सदभाब र राष्ट्रिय एकतामा आघात पार्दै त् छैनौ ?सब भन्दा ठुलो आघात त् यहाँ स्वयम एक  जन जाति ले अर्को जन जाति माथि गर्दै छन् .उदाहरण को लागि हेरौ त् हिजो सम्पूर्ण जनजाती को एउटा छाता संघठन थियो आज माओबादी समर्थक ,एमाले समर्थक ,कांग्रेस समर्थक ,राप्रपा समर्थक ,मधेषबादी समर्थक बनेर टुक्रा टुक्रा मात्र भएका छैनौ राइ एकातिर ,लिम्बु एकातिर .शेर्पा एकातिर .तामांग एकातिर ,नेवार एकातिर यसरि हामी र हाम्रो एकता लथालिंग हुदैछ .आज सम्म मिलेर बसेका सबै जनजाती अब कथित विशेषाधिकार को कोटा ,कथित बेग्लै राज्य र पहिचान को मृग तृष्णा बोकेर स्वयम लाइ कमजोर र अबसान गर्ने बाटो मा हिडेका वा  अग्रसर हुदै छौ .यो समाज यो देश सबै को साझा फुलबारी हो .यो माटो को सुगन्ध सबैले समान रुपले ग्रहण गर्न पाउनुपर्छ .राज्य ले दिने अवसर लाइ आफ्नो इच्छा योग्यता र क्षमता मा पर्तिस्पर्धि बनेर उपयोग गर्न पाउने नैसर्गिक अधिकार को सुरक्षा गर्नु पर्छ .प्रत्यक नागरिक ले देश को प्राकृतिक स्रोत र साधन को समान रुपले उपयोग गर्न पाउनु पर्छ .हामि नेपाली ले कथित उपल्लो जात वा जनजाती र दलित जस्ता सोच र ब्यबहार वाट माथि उठ्न ढिला भै सकेको छ .यहाँ एक पटक प्लेटो को भनाइ स्मरण गर्नु उचित हुन्छ इशा पुर्ब  ३२८ मा जन्मिएका प्लेटो ले भन्नु भएको थियो "प्रकृति को हिसाब ले सबै मानिस समान छन् एउटै पृथ्वी  को हावा .पानि र माटो को भर मा बाच्दछन् .त्यसैले राजा होस् कि गरिब मानिस सृस्टिकर्ता को नजर मा बराबर छन्" .

राज्य को दृष्टिमा कुनै जात बिशेष वा समुह बिशेष लाइ प्राथमिकतामा पार्ने कुरो संबैधानिक हुनै सक्दैन .जुन सुकै धर्म जात  बर्ण को किन नहोस प्रत्यक नागरिक राज्य को दृष्टि मा समान हुनु पर्दछ .जातीय विशेषाधिकार ,आरक्षण वा छुट्टै राज्य को माग चेतना होइन अब  चेतना  र भ्रमित मानसिकता को उपज हो .एक चेतनसिल नागरिक को दृष्टिमा कुनै पक्ष ले योग्यता बिना नै विशेष अवसर पाउनु पर्ने र अर्को कुनै पक्ष ले योग्यता को बाबजुद राज्य वाट पाउनु पर्ने सुबिधा वाट बन्चित हुनु पर्ने हो भने अन्तहीन द्वन्द को बिजारोपण गर्नु हो जुन आधुनिक  सभ्य समाज को लागि कलंक हो .तसर्थ नागरिक समाज देखि राजनैतिक दल हरुले जातियता को मुद्धा  लाइ स्थगित गर्नु पर्छ .आफ्नो  दल र कार्यकर्ता लाइ नेतृत्व बर्ग ले सहमत गराउनु पर्छ .स्पस्ट छ यहि जातीय मुद्धा को सेरोफेरो मा दल हरुले आफु लाइ निश्चित बाटोमा डोर्याउन न सक्दा नै गत जेष्ठ मा नया संबिधान आउँन  न सकेको हो .तत्कालिन संविधानसभाको को प्रमुख   दल माओबादी ले उठाएको यो जातीयबाद सो दल आफै अगाडी बढेर नकार्न गार्हो परेको छ अब अरु दल ले जातीय  मुद्धा वाट पछाडी हट्न माओबादी लाइ सहमत गराउनु पर्छ .यो मुद्धा को अन्त संगै संबिधान बनाउन र टिकाउन धेरै सजिलो हुन्छ .अन्यथा जबर्जस्ति कहिले संबिधान बन्छ त्यो पनि ठेगान छैन र यो मुद्धा को दिर्घकालिन्  रुपमा समाधान नखोजी संबिधान बन्नु र नबन्नु को कुनै औचित्य छैन .

पहिरन र हाम्रो समाज

पहिरन अर्थात पोसाक यसको अर्थ र महत्व शरीर ढाक्नु मात्र होइन आज को समाज मा कहाँ कस्तो पहिरन लगाउने र यसले के अर्थ राख्दछ र किन महत्व एबम आबस्यकता पर्दछ जस्ता अहम प्रश्न हरु को सूक्ष्म बिश्लेषण समेत हुने गरेको छ .पहिरन कतिपय देश वा समाज मा औपचारिक निर्देशन अनि कतिपय देश मा एउटा अबधारणा त् कतिपय  देश मा पहिरन को अर्थ र महत्व प्रति नै बेखबर वा बेवास्ता गरिएको देखिन्छ .पोसाक को मामिलामा हामि नेपाली त्यो भाग्यमानी मध्य पर्दछौं जसको प्रत्यक समाज वा बर्ग (समुदाय )को अनि रास्ट्र को समेत बिशेष मौलिक पोसाक छ .जसले देश भित्र समुदाय को र विदेश मा रास्ट्र कै परिचय दिने गरेको थियो  .तर अज्ञानता वा नक्कल गर्ने वा हीनताबोध मानसिकता के कारण ले हो आफ्नो मौलिक परिचय को पोसाक को बिशेषता लाइ लत्याउदै अर्को को अर्थात आयातित पोसाक मा "गर्ब " गर्न थालेका छौ,देश को उच्च तह वा सार्बजनिक पद धारण गर्ने व्यक्तित्व हरु वाट नै आफ्नो मौलिक पोसाक प्रति को अबमुल्यन गर्ने प्रवृति वा मानसिकता ले झनै नैरास्यपूर्ण  बिडम्बना लाइ निम्तो दिन थालेको छ  .आफ्नोपन लाइ लत्याएर टाई सुट वा आयातित पोसाक  मा सज्जिदा  आफु लाइ  सभ्य शिक्षित को संज्ञा दिने वा ठान्ने  जस्तो बिडम्बनापूर्ण भ्रम पाल्ने र देखाउने कसरत मा अभ्यस्त एबम पर्तिस्पर्धि बन्दै गएका छौ .यस्तो प्रवृतिले प्रसय पाउदै वा प्रोत्साहित हुदै गए  कुनै दिन नेपाल मा यस्ता यस्ता जाती का यस्ता यस्ता  पहिरन थिए भन्ने इतिहास का पन्ना मा चित्र हेर्नु बाहेक पहिरिने नेपाली नागरिक फेला पार्न मुस्किल हुने कुरो मा शंका छैन 

हाम्रो समाज आधुनिकता को नाम मा आफ्नो मौलिक पहिरन बोलि र सस्कृति लाइ लत्याउदै ,अबमूल्यन गर्दै जान थालेको छ .पहिरन कै सन्दर्भमा भन्नु पर्दा हामि आफ्नैपन प्रति भ्रमित र संकुचित देखिन्छौ .भोज समारोह सम्मेलन हरु मा टाई सुट लाइ प्राथमिकतामा राख्न थालेका छौ जब कि हाम्रो देश भित्र नै दर्जनौ स्थानीय मौलिक पहिरन छ त्यस लाइ वास्ता गर्दैनौ तर जिसस क्राइस्ट लाइ झुण्ड्याईएको सम्झना को प्रतिक "टाई "लाइ गर्ब ठान्न थालेका छौ .अब त् राज्य संचालक हरुले नै त्यहि क्राइस्ट को सम्झना को  प्रतिक टाई लाइ सोख बनाएका ले अरु ले अनुकरण गर्नु स्वभाबिक नै भयो .कोइ भने हाम्रो पहिरन असजिलो महसुस (uncomfortable ) भयो भंनेर  बहाना बनाउदछन् तर त्यसो होइन संकुचन मात्र को किन भने भारत को इमेज बन सफल पन्जाबी को पगडी होस् कि स्लोभाकिया को क्रोज ,मंगोलिया को डिल होस् कि सुडान ,नाइजेरिया को पहिरन ((National costume )हाम्रो भन्दा धेरै भद्दा देखिन्छ .उनि हरु प्रत्यक सभा  सम्मेलन पर्ब मा गर्ब साथ आफ्नो रास्ट्रीय पहिचान को पहिरन लगाउने गर्दछन .हामि किन हिनता बोध गर्छौं ?

यो लेख को मुख्य प्रसंग चाही पहिरन सम्बन्धि आचार संहिता (code of conduct about  dress) सम्बन्धित रहेको छ .जुन देश वा समाज मा  norms of strong civic sense कार्यान्वयन वा व्यवहार मा उतारिएका हुन्छन् त्यहाँ पहिरन पनि  formal order वा Understood अन्तर्गत चलेको हुन्छ .जहाँ Dress code policy अपनाइएको हुन्छ उदाहरण को लागि भन्नु पर्दा बिबाह वा पार्टी वा समारोह बिशेष मा बिशेष प्रकार को अलग अलग  पहिरन हुन्छ भने त्यसै गरि मलामी जांदा बिशेष पहिरन हुन्छ अझ स्पस्ट भन्नु पर्दा खुसि वा महोत्सब वा समारोह मा जांदा सालिन आकर्षण वा आडम्बर देखाउने पर्तिस्पर्धात्मक पहिरन हुन्छ भने मलामी जांदा शान्त र शोक जनाउने सादा अनि एक रुपता को पहिरन हुन्छ .तर हाम्रो समाज मा आज सम्म त्यस्तो अबधारणा आई सकेको छैन .बिहे वा मलामी जांदा को कुनै खास प्रकार को Dress  code को लागि न् त् औपचारिक निर्देशन बनेको छ न त् समझदारी को ब्यबहार देखाइएको छ .घाट मा हेर्यौ भने थाहा हुन्छ कोइ सिधै कार्यालय वाट त् कोइ सिधै सुत्दा लगाउएको  रंगी बिरंगी बहुरुपी  पहिरन मा देखिन्छन त्यहाँ शोक मनाइ रहेका छौ कि अन्य समारोह बिरक्त माथि बिरक्त लाग्ने बाताबरण हुन्छ .सरकार प्रमुख सिधै कार्यालय को पहिरन मा पुगेका हुन्छन भने अरु सर्ब साधारण को रुप त् झन के भन्नु ?यस लाइ Lack of civic sense को उदाहरण को रुपमा लिनु पर्ने हुन्छ .

पहिरन वा पोसाक ले मानिस को व्यक्तिगत जीवन मा सुत्दा .घर मा बस्दा काम मा जांदा ,पहिरिने पोसाक को प्रकार को  ज्ञान को साथै निश्चित स्थान कार्यक्रम ,मा निश्चित रंग र प्रकार को पोसाक को छनौट ले धेरै महत्व राख्दछ र उसको समझदारी को परिचय पनि दिन्छ .समाज शास्त्री हरु भन्दछन व्यक्तिले पहिरिने पोसाक को रंग र लगाउने तरिका ले उसको मानसिकता को स्तर समेत बुझ्न सकिन्छ वा आफ्नो परिचय दिएको हुन्छ .व्यक्तिले पहिरिने पोसाक को प्रकार .तरिका र रंग को समायोजन ले उसको व्यक्तित्व लै आकर्षित मात्र गर्दैन उसले स्थान(समारोह ) बिशेष वा व्यक्ति बिशेष प्रति सम्मान वा आस्था देखाएको समेत अनुभूति गराउछ .तसर्थ बिशेष  समारोह अनि बिशिष्ठ व्यक्तित्व को पहुच मा पुग्ने कार्यक्रम मा सोहि अनुरुप को स्तरीय प्रकार को  अनि रंग को समेत समायोजन मिलाइएको पोसाक को छनौट वा पहिरन सम्बन्ध मा औपचारिक वा समझदारीपूर्ण हुनु  पर्दछ .पोसाक को एक रुपता को साथै कतिपय समारोह मा उपस्थित हुने लाइ स्पस्ट रुपमा पहिरिनु पर्ने पोसाक को किटान गरिएको हुन्छ र तोकिएको पोसाक न् भए सो को ब्यबस्थापन को लागि खटाइएको अधिकारी ले सो कार्यक्रम मा  प्रवेश निषेध समेत .गर्ने गर्दछन .

हाम्रो समाज Dress code को  संबन्ध मा  पुरै अनभिज्ञ  त् छैन तर महत्व न् दिएको वा बेवास्ता वा लापरबाही गरेको मात्र हो .बिगत बर्ष मा सरकार ले आफ्ना कर्मचारी लाइ औपचारिक  आदेश र पोसाक को प्रकार  त् तोक्यो तर सन्तोषजनक कार्यान्वयन हुन् सकेको छैन  .कार्य क्षेत्रमा DRESS CODE हुनु  भनेको ब्यबसायिक एकता ,समानता र सामुहिक भावना(TEAM WORK ) को नमुना पनि मानिन्छ .जापान ,चिन ,कोरिया लगायत का केहि  देश मा यस्तो अबधारणा  सबै भन्दा बढी स्तरीय र शसक्त रुपमा  DRESS POLICY औपचारिक र समझदारीमा  कार्यान्वयन भएको देखिन्छ .स्कुल कलेज र संघ सस्था मात्र होइन साधारण  ब्यबसाय गर्ने ले समेत एक रुपको पोसाक पहिरिने अबधारणा लाइ ब्यबहार मा उतारिएको पाइन्छ .नेपाल मा पनि कतिपय वित्तीय सस्था एबम निजि बिध्यालय र कलेज मा पोसाक को एक रुपता लाइ महत्व दिएका छन् तर पनि सरकरी र अर्ध सरकारी कार्यालय मा काम गर्ने कर्मचारी हरुले बेवास्ता वा लापरबाही गरेको देखिन्छ .अनि व्यक्ति  बिशेष ले भने पहिरन को अबधारणा र समझदारी मा निक्कै नै कमजोर स्थिति प्रदर्शन गरि राखेका छन् .यहाँ सम्म कि अस्पताल का डाक्टर र परिचारिका ले समेत झिनो सेतो वा अन्य रंग को एउटा कोट झुन्ड्याउनु बाहेक अरु लुगा(जिन को पाइन्ट /सर्ट ) र चप्पल समेत लगाएको देखिन्छ .स्मरण रहोस नितान्त व्यक्तिगत जीवन मा बाहेक चप्पल लगाएर कार्य स्थल वा समारोह मा आउनु strong civic sense भएको समाज मा हदै सम्म को लापरबाही  वा अस्वाभाविक  मानिन्छ . भन्न त् भन्थे बुढा पाका हरु "कपडा को इज्जत राख्न जाने पो कपडा ले  पनि आफ्नो इज्जत राखी दिन्छ ".यसको मतलब हो पहिरन मा लापरबाही गर्ने ले आफै माथि  लापरबाही गरेको हुन्छ .

अन्तमा .देश समाज अनुसार र सो स्थान मा प्रचलित अबधारणा अनुरुप को पहिरन को बारेमा जान्नु र सो अनुरुप चल्नु त् छदै छ तर हाम्रो जस्तो मौलिक पोसाक(National costume)भएका त्यो   भाग्यमानी नागरिकहरु  हौ भने किन त्यो पोसाक लाइ गर्ब साथ पहिरिन प्रोत्साहित नहुने ?किन आफ्नो पुस्ता लाइ प्रोत्साहित नगर्ने ?अनि अब बिबाह समारोह र मलामी जांदा को पहिरन को अबधारणा अनि औपचारिक पहिरन प्रकार र रंग किन न् तोक्ने ?र हामि पनि पहिरन प्रति सचेत छौ जागरुक छौ र स्थान वा कार्यक्रम बिशेष वा बियोगान्त परिस्थिति मा सोहि अनुरुप को पहिरन लगाउन सचेत छौ भनेर देखाउनु जरुरि हुन्छ .

भिडले न्याय दिदैन

राजनीतक अस्थिरता ,प्रशासनिक निस्क्रियता अनि जहाँ पनि राजनीतक हस्तक्षेप ले गर्दा हाम्रो समाज को न्याय  सम्पादन कार्य कमजोर  र विकृत मात्र हुन् पुगेको छैन भिड बाट न्याय खोज्ने जस्तो बिडम्बनायुक्त मानसिकता पनि दिनानुदिन प्रोत्साहित हुदै गएको छ .कानुन सम्मत र नियमित निर्णय गर्न अधिकार प्राप्त अधिकारी ले आफ्नो पदीय दायित्व इमान्दरिपुर्बक निभाउनु को साटो राजनीतक दल वा तिनकास्थानीय वा केन्द्रिय नेता भनौदा हरु को मुख  वा मानसिकता ताक्ने निर्क्रिस्ट र सोच ले उचित र निष्पक्ष कार्य (न्याय )सम्पादन हुन् न् सकेको कुरो तितो सत्य हो .निष्पक्ष न्यायि सम्पादन गराउन जिम्मेवार नागरिक को बिबेकपूर्ण सहयोग अनिबार्य हुन्छ .

भिडले बितण्डा मच्चाउदै न्याय माग गर्ने वा भिडले नै सजाय दिने  वा सजाय को हद तोक्ने जस्तो दुर्भाग्यपूर्ण घटना हरु पंचायत काल देखि नै हुदै आएको छ .भक्तपुर मा  भिड ले कर्ण ह्योजु को   हत्या  गर्यो अनि तत्कालिन प्रधान मन्त्रि  मरिचमान सिंह सम्मिलित भिड ले "हत्यारा लाइ फासी दे " को नारा लगाउदै जुलुस निकाल्दा  यो लेखक  लाइ ठिट लागेको थियो .सरकार प्रमुख नै भिड को नेतृत्व गरेर कार्यबाही को माग गर्ने यस्तो दुखद हास्यास्पद कार्य संसार मा सायद बिरलै होला .भिड मानबिय संबेदनशिलता प्रति "अन्जान "र गैर्ह जिम्मेवार" हुन्छ भिड ले तत्काल क्रिया र प्रतिक्रिया माग्ने गर्छ जुन  सहि न्याय सम्पादन को लागि परिपक्व  हुदैन 

.मेरो सम्झना भएको दुइ वटा घटना को स्मरण गराउन चाहन्छु .पंचायत काल को अन्तिम समय तिर हो बिरगंज को प्रहरी ले एक महिला लाइ भाइ को हत्या गरेको आरोप मा समात्यो .अभियुक्त महिला पक्ष ले भाइ ले आत्म हत्या गरेको र प्रहरी ले फसाउन खोजेको आरोप लगायो .काठमांडौ बाट नानि मैया दाहाल को नेतृत्व मा बिरगंज मा हंगामा भयो त्यसको असर काठमाडौंमा समेत  परेको थियो .तर त्यस बेला को प्रशासन केहि हद सम्म कानुन सम्पादन गर्न स्वतन्त्र र सक्षम  थियो र अनुसन्धान गर्न सफल भयो .अन्त मा अबिबाहित  ति महिला ले आफ्नो भारतीय प्रेमि सित शारीरिक सम्पर्क गर्दा को दृश्य  भाइ ले देखेको र उसले अरु लाइ भनि दिन्छ भन्ने डर ले झुन्ड्याएर मारेको साबिती बयान थिइन .

अर्को झन अचम्म पार्ने घटना छ .काठमांडौ कै भीमसेन टोल को कुरो हो .करिब ३/४ सय को भिडले एउटा पुरुष लाइ रगतताम्ये हुने कुट्दै जन सेवा प्रहरी मा लेराए र भने यसले फलानी को घर कोठा मा गएर बलात्कार गर्यो .पिडित भनिएको महिला को उग्रता देख्न लायक थियो उनको श्रीमान त्यो पुरुष लाइ मुक्की ठोक्दै नै थिए .भिड प्रहरी को जिम्मा लागेर फर्के पछी सोध पुछ गर्दै जादा पत्ता लाग्यो कि पिडित भनिएको महिला ले नै अभियुक्त भनिएका पुरुष लाइ घर मा बोलाएकी थिएन राजि खुसि मै उनि हरु को अबैध सम्बन्ध भएको थियो तर त्यसै बेला लोग्ने आईपुगे छन् र  महिला ले चलाखिपुर्बक उल्टो उनै पुरुष माथि जबर्जस्ति गरेको भन्दै चिच्याउन थाले पछी लोग्ने को साथ पाएकी रहिछन .

अहिले विदेश बाट फर्केकी एउटी महिला लाइ बलात्कार गरेको र दमौली मा संगै सुतेकी  श्रीमती बिहान मृत भएको घटना चर्चा मा छ किन कि त्यसले भिड जम्मा गरेको छ .दमौली कि मृतक महिला पक्ष का ले उनको लोग्ने माथि हत्या को किटानी जाहेरी दिएको छ भने अनुसन्धान को लागि पुर्पक्ष मा राख्ने जिल्ला न्यायाधिस को बिरुद्ध लोग्ने पक्ष को परिवार ले दमौली बजार बन्द .पृथ्वी राजमार्ग मा चक्काजाम गरि बितण्डा  मच्चाएको छ .राज्य ले कसरि न्याय सम्पादन गर्ने ?

कतै हामि मानबिय संबेदनशिलतामा  बहकिएर स्वयम असम्बेदंसिल, बिबेकहिन र   हिंसात्मक बन्दै  गएका त छैनौ ?अनुसन्धान लाइ सघाउने अनि सत्य तथ्य बुझेर मात्र प्रतिक्रियात्मक काम गर्ने  बिबेकसिल र जिम्मेवार नागरिक को खडेरी परेको हो त् ?अनि घटनास्थल मा पुग्ने सम्बन्धित हरु सित प्रतक्ष अप्रतक्ष बुझेर त्यसको बास्तबिकता जन समक्ष पुर्याई भिड तन्त्र लाइ निरुत्साहित गर्नु पर्छ भन्ने जिम्मेवारी बोध भएको देखाउने संचार को पनि अभाब महसुस भएको छ ..नेपाल को सन्दर्भमा भन्नु पर्दा भडकाउने समाचार धेरै र सत्य तथ्य खोज मुलक समाचार भने छायाँ मा पर्ने गरेको छ , बिस्व सामु लज्जित बनाउने यस्तो मध्य युगिन भिड तन्त्र बाट देश लाइ मुक्त गर्न "नागरिक आचारसंहिता (NORMS OF STRONG CIVIC SENSE )लाइ कार्यान्वयन मा लेराउन वा ब्यबहारमा देखाउन संचार कर्मी र शिक्षित  बर्ग ले समुदाय मा दायित्वपूर्ण भूमिका निर्बाह गर्न सक्छन यदि प्रत्यक व्यक्तिले राष्ट्र प्रति को आफ्नो दायित्व के हो खोज्ने बुझ्ने र पुरा गर्नु पर्छ भनेर सोच्ने  हो भने ....