Pages

Monday, February 11, 2013


  1. जीवन को यथार्तता वाट टाढा भाग्न खोज्दै छौ !
  2. के  तिम्रो लागि सुर्य उदाउँन् बिर्सन्छ र ?

  3. जीवन को दुख भगाउन  धेरै भौतारी रहेछौ !
  4. के जिउदो छदै  तिम्रो आँखा वाट आँशु रितिन्छ र ?

No comments:

Post a Comment