Pages

Thursday, February 14, 2013

पहिरन र हाम्रो समाज

पहिरन अर्थात पोसाक यसको अर्थ र महत्व शरीर ढाक्नु मात्र होइन आज को समाज मा कहाँ कस्तो पहिरन लगाउने र यसले के अर्थ राख्दछ र किन महत्व एबम आबस्यकता पर्दछ जस्ता अहम प्रश्न हरु को सूक्ष्म बिश्लेषण समेत हुने गरेको छ .पहिरन कतिपय देश वा समाज मा औपचारिक निर्देशन अनि कतिपय देश मा एउटा अबधारणा त् कतिपय  देश मा पहिरन को अर्थ र महत्व प्रति नै बेखबर वा बेवास्ता गरिएको देखिन्छ .पोसाक को मामिलामा हामि नेपाली त्यो भाग्यमानी मध्य पर्दछौं जसको प्रत्यक समाज वा बर्ग (समुदाय )को अनि रास्ट्र को समेत बिशेष मौलिक पोसाक छ .जसले देश भित्र समुदाय को र विदेश मा रास्ट्र कै परिचय दिने गरेको थियो  .तर अज्ञानता वा नक्कल गर्ने वा हीनताबोध मानसिकता के कारण ले हो आफ्नो मौलिक परिचय को पोसाक को बिशेषता लाइ लत्याउदै अर्को को अर्थात आयातित पोसाक मा "गर्ब " गर्न थालेका छौ,देश को उच्च तह वा सार्बजनिक पद धारण गर्ने व्यक्तित्व हरु वाट नै आफ्नो मौलिक पोसाक प्रति को अबमुल्यन गर्ने प्रवृति वा मानसिकता ले झनै नैरास्यपूर्ण  बिडम्बना लाइ निम्तो दिन थालेको छ  .आफ्नोपन लाइ लत्याएर टाई सुट वा आयातित पोसाक  मा सज्जिदा  आफु लाइ  सभ्य शिक्षित को संज्ञा दिने वा ठान्ने  जस्तो बिडम्बनापूर्ण भ्रम पाल्ने र देखाउने कसरत मा अभ्यस्त एबम पर्तिस्पर्धि बन्दै गएका छौ .यस्तो प्रवृतिले प्रसय पाउदै वा प्रोत्साहित हुदै गए  कुनै दिन नेपाल मा यस्ता यस्ता जाती का यस्ता यस्ता  पहिरन थिए भन्ने इतिहास का पन्ना मा चित्र हेर्नु बाहेक पहिरिने नेपाली नागरिक फेला पार्न मुस्किल हुने कुरो मा शंका छैन 

हाम्रो समाज आधुनिकता को नाम मा आफ्नो मौलिक पहिरन बोलि र सस्कृति लाइ लत्याउदै ,अबमूल्यन गर्दै जान थालेको छ .पहिरन कै सन्दर्भमा भन्नु पर्दा हामि आफ्नैपन प्रति भ्रमित र संकुचित देखिन्छौ .भोज समारोह सम्मेलन हरु मा टाई सुट लाइ प्राथमिकतामा राख्न थालेका छौ जब कि हाम्रो देश भित्र नै दर्जनौ स्थानीय मौलिक पहिरन छ त्यस लाइ वास्ता गर्दैनौ तर जिसस क्राइस्ट लाइ झुण्ड्याईएको सम्झना को प्रतिक "टाई "लाइ गर्ब ठान्न थालेका छौ .अब त् राज्य संचालक हरुले नै त्यहि क्राइस्ट को सम्झना को  प्रतिक टाई लाइ सोख बनाएका ले अरु ले अनुकरण गर्नु स्वभाबिक नै भयो .कोइ भने हाम्रो पहिरन असजिलो महसुस (uncomfortable ) भयो भंनेर  बहाना बनाउदछन् तर त्यसो होइन संकुचन मात्र को किन भने भारत को इमेज बन सफल पन्जाबी को पगडी होस् कि स्लोभाकिया को क्रोज ,मंगोलिया को डिल होस् कि सुडान ,नाइजेरिया को पहिरन ((National costume )हाम्रो भन्दा धेरै भद्दा देखिन्छ .उनि हरु प्रत्यक सभा  सम्मेलन पर्ब मा गर्ब साथ आफ्नो रास्ट्रीय पहिचान को पहिरन लगाउने गर्दछन .हामि किन हिनता बोध गर्छौं ?

यो लेख को मुख्य प्रसंग चाही पहिरन सम्बन्धि आचार संहिता (code of conduct about  dress) सम्बन्धित रहेको छ .जुन देश वा समाज मा  norms of strong civic sense कार्यान्वयन वा व्यवहार मा उतारिएका हुन्छन् त्यहाँ पहिरन पनि  formal order वा Understood अन्तर्गत चलेको हुन्छ .जहाँ Dress code policy अपनाइएको हुन्छ उदाहरण को लागि भन्नु पर्दा बिबाह वा पार्टी वा समारोह बिशेष मा बिशेष प्रकार को अलग अलग  पहिरन हुन्छ भने त्यसै गरि मलामी जांदा बिशेष पहिरन हुन्छ अझ स्पस्ट भन्नु पर्दा खुसि वा महोत्सब वा समारोह मा जांदा सालिन आकर्षण वा आडम्बर देखाउने पर्तिस्पर्धात्मक पहिरन हुन्छ भने मलामी जांदा शान्त र शोक जनाउने सादा अनि एक रुपता को पहिरन हुन्छ .तर हाम्रो समाज मा आज सम्म त्यस्तो अबधारणा आई सकेको छैन .बिहे वा मलामी जांदा को कुनै खास प्रकार को Dress  code को लागि न् त् औपचारिक निर्देशन बनेको छ न त् समझदारी को ब्यबहार देखाइएको छ .घाट मा हेर्यौ भने थाहा हुन्छ कोइ सिधै कार्यालय वाट त् कोइ सिधै सुत्दा लगाउएको  रंगी बिरंगी बहुरुपी  पहिरन मा देखिन्छन त्यहाँ शोक मनाइ रहेका छौ कि अन्य समारोह बिरक्त माथि बिरक्त लाग्ने बाताबरण हुन्छ .सरकार प्रमुख सिधै कार्यालय को पहिरन मा पुगेका हुन्छन भने अरु सर्ब साधारण को रुप त् झन के भन्नु ?यस लाइ Lack of civic sense को उदाहरण को रुपमा लिनु पर्ने हुन्छ .

पहिरन वा पोसाक ले मानिस को व्यक्तिगत जीवन मा सुत्दा .घर मा बस्दा काम मा जांदा ,पहिरिने पोसाक को प्रकार को  ज्ञान को साथै निश्चित स्थान कार्यक्रम ,मा निश्चित रंग र प्रकार को पोसाक को छनौट ले धेरै महत्व राख्दछ र उसको समझदारी को परिचय पनि दिन्छ .समाज शास्त्री हरु भन्दछन व्यक्तिले पहिरिने पोसाक को रंग र लगाउने तरिका ले उसको मानसिकता को स्तर समेत बुझ्न सकिन्छ वा आफ्नो परिचय दिएको हुन्छ .व्यक्तिले पहिरिने पोसाक को प्रकार .तरिका र रंग को समायोजन ले उसको व्यक्तित्व लै आकर्षित मात्र गर्दैन उसले स्थान(समारोह ) बिशेष वा व्यक्ति बिशेष प्रति सम्मान वा आस्था देखाएको समेत अनुभूति गराउछ .तसर्थ बिशेष  समारोह अनि बिशिष्ठ व्यक्तित्व को पहुच मा पुग्ने कार्यक्रम मा सोहि अनुरुप को स्तरीय प्रकार को  अनि रंग को समेत समायोजन मिलाइएको पोसाक को छनौट वा पहिरन सम्बन्ध मा औपचारिक वा समझदारीपूर्ण हुनु  पर्दछ .पोसाक को एक रुपता को साथै कतिपय समारोह मा उपस्थित हुने लाइ स्पस्ट रुपमा पहिरिनु पर्ने पोसाक को किटान गरिएको हुन्छ र तोकिएको पोसाक न् भए सो को ब्यबस्थापन को लागि खटाइएको अधिकारी ले सो कार्यक्रम मा  प्रवेश निषेध समेत .गर्ने गर्दछन .

हाम्रो समाज Dress code को  संबन्ध मा  पुरै अनभिज्ञ  त् छैन तर महत्व न् दिएको वा बेवास्ता वा लापरबाही गरेको मात्र हो .बिगत बर्ष मा सरकार ले आफ्ना कर्मचारी लाइ औपचारिक  आदेश र पोसाक को प्रकार  त् तोक्यो तर सन्तोषजनक कार्यान्वयन हुन् सकेको छैन  .कार्य क्षेत्रमा DRESS CODE हुनु  भनेको ब्यबसायिक एकता ,समानता र सामुहिक भावना(TEAM WORK ) को नमुना पनि मानिन्छ .जापान ,चिन ,कोरिया लगायत का केहि  देश मा यस्तो अबधारणा  सबै भन्दा बढी स्तरीय र शसक्त रुपमा  DRESS POLICY औपचारिक र समझदारीमा  कार्यान्वयन भएको देखिन्छ .स्कुल कलेज र संघ सस्था मात्र होइन साधारण  ब्यबसाय गर्ने ले समेत एक रुपको पोसाक पहिरिने अबधारणा लाइ ब्यबहार मा उतारिएको पाइन्छ .नेपाल मा पनि कतिपय वित्तीय सस्था एबम निजि बिध्यालय र कलेज मा पोसाक को एक रुपता लाइ महत्व दिएका छन् तर पनि सरकरी र अर्ध सरकारी कार्यालय मा काम गर्ने कर्मचारी हरुले बेवास्ता वा लापरबाही गरेको देखिन्छ .अनि व्यक्ति  बिशेष ले भने पहिरन को अबधारणा र समझदारी मा निक्कै नै कमजोर स्थिति प्रदर्शन गरि राखेका छन् .यहाँ सम्म कि अस्पताल का डाक्टर र परिचारिका ले समेत झिनो सेतो वा अन्य रंग को एउटा कोट झुन्ड्याउनु बाहेक अरु लुगा(जिन को पाइन्ट /सर्ट ) र चप्पल समेत लगाएको देखिन्छ .स्मरण रहोस नितान्त व्यक्तिगत जीवन मा बाहेक चप्पल लगाएर कार्य स्थल वा समारोह मा आउनु strong civic sense भएको समाज मा हदै सम्म को लापरबाही  वा अस्वाभाविक  मानिन्छ . भन्न त् भन्थे बुढा पाका हरु "कपडा को इज्जत राख्न जाने पो कपडा ले  पनि आफ्नो इज्जत राखी दिन्छ ".यसको मतलब हो पहिरन मा लापरबाही गर्ने ले आफै माथि  लापरबाही गरेको हुन्छ .

अन्तमा .देश समाज अनुसार र सो स्थान मा प्रचलित अबधारणा अनुरुप को पहिरन को बारेमा जान्नु र सो अनुरुप चल्नु त् छदै छ तर हाम्रो जस्तो मौलिक पोसाक(National costume)भएका त्यो   भाग्यमानी नागरिकहरु  हौ भने किन त्यो पोसाक लाइ गर्ब साथ पहिरिन प्रोत्साहित नहुने ?किन आफ्नो पुस्ता लाइ प्रोत्साहित नगर्ने ?अनि अब बिबाह समारोह र मलामी जांदा को पहिरन को अबधारणा अनि औपचारिक पहिरन प्रकार र रंग किन न् तोक्ने ?र हामि पनि पहिरन प्रति सचेत छौ जागरुक छौ र स्थान वा कार्यक्रम बिशेष वा बियोगान्त परिस्थिति मा सोहि अनुरुप को पहिरन लगाउन सचेत छौ भनेर देखाउनु जरुरि हुन्छ .

No comments:

Post a Comment