लौ फर्कौ देश ले बोलायो
शेखर ढुंगेल
परदेशी ?यो लबज नै कत्ति
अमिलो छ !!! अर्थात् पराइ को देश मा रहने /बस्ने !आफ्नो होइन अर्काको देश मा
!आफ्नो भन्दा टाढा को देश परको देश मा रहने .नेपाली को परदेशिनु को कथा व्यथा अनेक
छन् व्यक्ति पिच्छे अलग छन् .थोरै रहर ले धेरै बाध्यता बोकेर परदेशिए का छन्
.महाकबि लक्ष्मीप्रसाद देबकोटा ले परदेशिनु को पिडा लाइ ''मुना मदन 'जस्तो महा काब्य नै बनाए .जसमा बियोगान्त को 'जड 'नै परदेश को मोह थियो रहर थियो लालच थियो
.बेलायति फौज को व्यथा ,भारतीय फौज को व्यथा धेरै भयो अब अरब को व्यथा झनै सहन गार्हो सत्य कुरो त्यहि
हो अमेरिका बेलायत युरोप अस्ट्रेलिया जापान को अवस्था बाट पनि अब कोइ अनभिज्ञ छैन
. आफ्नो देश भन्दा प्यारो अरु देश कहिँ हुदैन यहि तितो सत्य हो .उच्च शिक्षा ,र रोजगारी को अवसर को खोजि मा मात्र न् भै पछिल्लो डेढ दशक यता नेपाली हरु
अफ्नो ज्यान जोगाउन कै
लागि र सन्तान को भबिस्य सुरक्षित राख्ने सपना /बहाना बोकेर पलायन हुन्
प्रोत्साहित हुने हरुको अकल्पनीय बाध्यात्मक घुइरो लागेको पीडादायी अवस्था देखिएको
छ .निस्चय नै भोको पेट र मरेको लास ले रास्ट्रियता भन्दैन .पहिले जिउने र दोस्रो शान्ति
पुर्बक पेट भर खान पाउनु
पर्छ .बिगत डेढ दसक को हिंसात्मक युद्ध ले नागरिक को त्यो हक छिनिएको हो .त्यो
त्रादशिपूर्ण अवस्था ले नेपाल को ठुलो धन राषी र बौद्धिक उर्जा समेत पलायन भएको
बिडम्बना युक्त अवस्था देश ले भोगी राखेको छ
उच्च शिक्षा आर्जन गर्न अमेरिका बेलायत अस्ट्रेलिया युरोप आदि देश मा पुगेका र
त्यहि राम्रो रोजगारी पाएका बाहेक अन्य मुलुक मा छरिएर रहेका नेपाली हरु अधिकांस "शान्ति छैन ,अवसर छैन ,नातावाद कृपाबाद छ भ्रस्टाचार छ ,पैसा न् दिने को काम नै हुन्न ,अस्थिरता र द्वन्द्ध ले आफ्नो र सन्तान
को भबिस्य छैन भन्दै पलायन हुनु परेको वा बिदेशिनु परेको कारण बताउने गरेका छन् .यो सत्य हो तर प्रत्यक सामर्थ नेपाली ले कुनै न्
कुनै बहाना बनाइ आफु अनुकुल देश भएन भन्दै पलायन हुने हो भने अर्को एकाध दशक पछी
नेपाल को पनि अस्तित्व .समाप्त हुने खतरा देखिन्छ .
नेपाली हरु भारत लगायत अन्य मुलुक मा भागेका छौ उता भारत बिहार र उत्तर प्रदेश
लगायत बंगलादेशी पाकिस्तानी अफगानस्तान बाट भागेका अपराधी हरुले ससद देखि सडक सम्म
डेरा जमाई सकेका छन् उत्तर तिर को चाप पनि काम छैन .यस्तै हो भने अर्को २० बर्ष मा
हामि आदिबासी नेपाली आफ्नै देश मा अल्पमत मा पर्ने देखिन्छ .तराइ बाट पहाडिया र
त्यहा का आदिबासी नेपाली हरु लाइ लखेट्ने ,लुट्ने काम भै राखेको छ मिल्दोजुल्दो छाला को (अनुहार ) फाइदा उठाएर तराइ
बासिको नाम मा नक्कली नेपाली हरुले लुटपाट मच्चाएका छन् .हत्या हिंसा बलात्कार लुट
सामान्य जस्तो भएको छ .सवा सय भन्दा बढी शसस्त्र अपराधी समुह हरु कोइ नेपाली होइनन
बिहार बाट लखेटिएका अपराधी हरु हुन् .एउटा नेपाली ले अर्को नेपाली लाइ यो हद सम्म
गिरेर लुट्ने मार्ने गर्न सक्दैन त्यो हाम्रो सस्कृति नै होइन .तराइ बासि नेपाली
को हक हित को नाम मा बास्तबिक तराइ बसी नेपाली बिस्थापित हुनु परेको दर्दनाक
अवस्था छ .
हामि नेपाली ले गम्भीर भएर सोच्नु पर्ने कुरो के भने आफ्नो देश को तमाम बिकृति
लाइ हटाउने कसले र कसरि ?शिक्षित ,सम्पन्न ,सभ्य नागरिक ले देश छोडेर पलायन हुने वा
सस्तो आय आर्जन को नाम मा कर्मठ ,मेहिनती ,इमान्दार युवाहरु
बिदेशिने अनि देश मा अशिक्षित भ्रस्ट ,बेरोजगार र अपराध प्रवृति का र आयातित नक्कली नेपाली मात्र बाकि रहने हो भने
कहिले बन्छ त नेपाल ?हाम्रो दायित्व के त देश प्रति ?अरु लाइ दोष थुपार्दै मा इतिहास ले माफ गर्ला त हामि लाइ ?संसार को बिभिन्न कुना मा पुगेका छौ धर्म
सस्कृति ,भाषा ,कला ,साहित्य ,प्रजातन्त्र .मानबाधिकार को वकालत गर्छौ तर त्यस ले देश लाइ केहि फाइदा पुगेको
छैन विदेश मा पनि नेपाली को घेरा तोडेर अन्तरास्ट्रिय करण गर्न सकेका छैनौ .जहाँ
पुगे पनि न्यून अल्प सख्यक मा समेत न् गनिएका हामि नेपाली ले देश प्रति नै लगाव
बढाउनु गर्ब गर्न लायक देखिन्छ .
एक छिन सोचौ ! त कति हाम्रा आमा बुबा छोरा , नाति नातिना को मुख हेर्ने रहर बोकी पिढीमा
कुरेर बसेका छन् ?तिनका पिलपिलाउदो अनुहार बाट तपकिएका आशु ले हामि लाइ पोल्दैन ?कति श्रीमती ,श्रीमान नावालक बच्चा परदेशिएको आफ्नो
मान्छे फर्कने आशा मा टोलाएर बसेका छन् ?उनीहरुको मन लाइ रुवाएर
कस्तो भबिस्य बनाउन खोज्दै छौ हामि ?आज भोलि प्रत्यक दिन विदेश मा युवा युबती हरु को दुखान्त घटना हरु को समाचार
आउँन् थालेको छ ..स्वदेश मा भन्दा विदेश मा दुख छ हामी ले भोगी सक्यौ .सम्पति जीवन
गुजारा को एउटा साधन मात्र हो जीवन को साधन होइन ' अ कुल सम्पति को बाबजुद पनि दुख को रुप बदलिने
हो हट्ने होइन ,मानसिक चिन्ता ,व्यवधान बाट मुक्त हुने सरल उपाय अपनत्व
को नजिक हुनु हो त्यो देश हो अफ्नो समाज हो .महाकवि लक्ष्मी प्रसाद देवकोटा जी ले
त्यसै भनेनन "सुन को थैला हात को मैला के गर्नु धन ले ?साग र सिस्नु खाएको बेस आनन्दित मन ले "हामि
ले जसरि आफ्नो र सन्तान को सुख को खोजि मा अभिभावक लाइ तड्पाउदै छौ त्यति नै पिडा
हामि ले भोग्नु पर्ने छ जीवन भर यो यथार्तता लाइ मनन गरौ .विदेश को चलन नै हो एकल
परिवार, पछी एक्लो हुदा
मात्र बाउ आमा सम्झिदा ढिलो भै सकेको हुनेछ .लौ फर्कौ बेलैमा अफ्नो देश नेपाल .
बिदेशिएका हामि नेपाली ले अझ बिशेष गरि उच्च शिक्षा हासिल गर्ने हरुले एक पटक
भारत का प्रधान मन्त्री मन मोहन सिंह को अनुशरण गरेमा नेपाल आमा ले आशिष दिने छिन
.अक्सफोर्ड बाट बिध्यापारिधि गरेका एक होनाहार बिध्यार्थी डा मन मोहन सिंह परदेश
मै पलायन भएको भए के बन्थे होलान ?कुनै वित्तीय सस्था का प्रमुख वा मन्त्रालय का सल्लाहकार ?तर उनि स्वदेश फर्किए अफ्नो बिशिष्ठ
प्रतिभा बोकेर रास्ट्र सेवा गरे बापत आज उनि दोस्रो गान्धी को उपाधि ले पुजिन
थालेका छन् .गान्धीले बिदेशी बिरुद्ध लडे मन मोहन ले देश को गरिबी सित लडे आर्थिक
क्रान्ति गरे फलस्वरुप उनि "Top Hundred influential people of the World 2005"र World Statesman's Award
2010" बाट विभूषित
भएका छन् .उनको मर्यादा नेहरु को भन्दा माथि उठेको छ .त्यस्ता शक्तिसाली पुरुष को
आज प्रयत्न आफ्नो नाम मा पुर्ख्यौली सम्पति बाहेक किनेको ८०० सी सी को मारुती कार
मात्र छ .र अझ अपत्यारिलो त के भने उनि त्यो कार को बार्षिक नबिकरण गर्न स्वयम
सम्बन्धित कार्यालय जान्छन .उनकी श्रीमती भारतीय इतिहास मै हाई प्रोफाइल राजनीतिज्ञ कि लो
प्रोफाइल श्रीमती भनेर उल्लेख भएकी छिन .देश को लागि यस्तो उदाहरणीय नेता हामीले
जन्माउँन् को लागि नेपाल फर्कनु परेको छ .
हाम्रो एन आर एन का सस्थापक अधक्ष्य डा उपेन्द्र महतो लाइ हेरौ उनि बेलारुस मै
रमाएको भए कसले चिन्थ्यो नेपाल मा ?भलै उनि बेलारुस का एक नम्बर धनाड्य हुन्थे होलान ?उनले आफ्नो मातृभूमि प्रतिको दायित्व
सम्झे र अफ्नो तन मन धन लाइ नेपाल को आर्थिक बिकाश देखि समाज सेवा सम्म अग्रणी
भूमिकामा समर्पित गरेका छन् .उनको मातृभूमि सेवा को लागि नेपाल र नेपाली ऋणी रहने
छन् किन पछ्याउदैनौ डा उपेन्द्र महतो लाइ ?किन प्रोत्साहित हुन्नौ हामि महाबिर पुन बाट ?किन जागर आउदैन रबिन्द्र मिश्र बन्ने ?बिदेशीएका हरु बिशेष गरि जो पलायन हुने
वा भएका छन् अमेरिका ,बेलायत ,अस्ट्रेलिया युरोप
आदि देश मा उनि
हरुको सीप ,अनुभब लाइ मात्र
देश को लागि सदुपयोग भयो भने नेपाल लाइ साच्चिकै अर्को दश बर्ष मा एउटा उदाहरणीय देश बनाउन सकिन्छ .देश जनता ले
बनाउने हो र बनाउनु पर्छ .
धेरै भयो हामीले
"देशले के दियो र दिन्छ "भन्दै बिदेशिने सोच राखेको अब त्यसो होइन
हामीले "देश लाइ के दिन सक्यौ र के दिन सक्छौ? "भनि गम्भीर भएर सोच्नु परेको छ .प्रत्यक
नागरिक ले देश प्रतिको उत्तरदायित्व बहन गर्ने तत्परता देखाउनु पर्छ .नत्र त
इतिहास ले हामि लाइ भगौडा ,हुतिहारा र बेइमान भनि चिन्ने छ .देश र परिवार बाट बिछोडिएर हिड्नु भनेको जीवन
को ठुलो अभिस्राप नै हो जो सबैले व्यहोरेको पिडा हो .त्यहि दर्दनाक मानबिय पिडा
लाइ महसुस गरेर सयुक्त रास्ट्र संघ मानबाधिकार समिति को जेनेभा सम्मेलन ले कारण बस
अर्को देश मा शरणार्थी बन्नु पर्ने अवस्था मा परिवार समेत लाइ पुनर्मिलन गराउनु
पर्ने नीति राखेको हो .बिदेशिएका हामि हरु को लागि के बर्गर र के यफ सी हाम्रो दैनिकी बन्न सक्यो ?गुन्द्रुक , आलु तामा को सम्झना आउदैन ?के हाम्रो खोला नाला ,हिमाल ,पहाड ,चम्पा चमेली बर पिपल याद आउदैन ?देश रोइ रहेछ !आमा बाटो हेरी रहेकी छिन त्यो मर्म बुझ्ने सम्बेदंसिलता हराएका
स्वार्थी बनेका हौ हामि ?के हामि त्यति निष्ठुरी छौ कुरूप भईन भन्दै आमा लाइ छोडेर पलायन हुने ?के मन ले मानेको छ बिर्सन देश ?के भानु भक्त ,लक्ष्मीप्रसाद ले हामि लाइ प्रेरणा दिन
न् सकेका हुन् ?होइन भने पलायन
हुने किन ?अर्का को देश मा
अफ्नो धर्म ,कला ,सस्कृति ,भाषा को रटान किन ?कत्ति ढाट्ने यो मन लाइ ?देश मा बिकृति छ भनि आरोप लगाउछौ त
सच्याउने दायित्व कसको ?हो देश मा सकारात्मक सोच को मुहान भत्किएको छ धमिलिएको छ तर सफा गर्ने दायित्व
हाम्रै होइन ?अरु को मुख ताक्ने
बानि लाइ त्यागेर अगाडी बढेनौ भने अर्को ले त झनै बिषाक्त छरिदिन्छ आफ्नो भन्ने
केहि बाकि रहदैन अब .समस्या देखि भाग्नेलाछी हौ र हामि ?समाधान हामी सित नै छ .समृद्ध नेपाल को
लागि हाम्रो योगदान अनिबार्य छ .
विदेश आउनु पर्छ हाम्रो जस्तो अविकसित देश का नागरिक ले उच्च शिक्षा र प्रविधि
को ज्ञान हासिल गर्न ,अनुभब बटुल्न तर दम्भित ,ग्रसित ,गलित ,भ्रमित .थकित भएर सुन्दर भबिस्य को भ्रम
बोकी तनावपूर्ण जीवन बाच्न को लागि पलायन हुन् होइन .दोस्रो दर्जा को नागरिक बनि
झुठो गर्ब गर्न होइन ?त्यसमा पनि आज बिस्व को बदलिदो आर्थिक उतार चढाब ले गर्दा हाम्रो लागि अत्यधिक
आकर्षण रहेको अमेरिका ,बेलायत ,अस्ट्रेलिया ,युरोप वा जापान जस्तो मुलुक मा डेढ दशक
अगाडी सम्म को जस्तो अवसर को स्थिति पनि अब रहेन .बिस्व आर्थिक मन्दी को चपेटामा
परेका ती मुलुक मा रहेका आप्रबासी नेपाली हरु ले यो सत्य लाइ नजिक बाट भोगी रहेका
छौ .जीवन झन झनै कस्टमय बन्दै गएको छ .बास्तव मा नेपाल जस्तो अल्पविकसित देश मै आज
अवसर का धेरै ढोका हरु खुला देखिएको छ .बिस्व कै उच्च आर्थिक वृद्धिदर रहेको चिन र
भारत आज को आकर्षण हुन् हामीले दुइ छिमेकी को सदुपयोग गर्न
सक्नु परेको छ .भारत कै एउटा निर्मा सर्फ कम्पनि लाइ हेरौ तत्काल मा २ हजार भारु
तलब खाने सरकारी जुनियर केमिस्ट डा कारसन भाइ पटेल ले सन् १९६९ मा त्यो नोकरी
छोडेर २० हजार रुपिया मा घर मै निर्मा सर्फ उत्पादन गरेर घर घर मा बेच्ने उध्योग
आज बहु रास्ट्रिय कम्पनि भएको छ करिब २० हज्जार कर्मचारी र ३० हज्जार करोड को
सम्पति बोकेर ठडिएको छ . प्रतिबद्धता .लगन .इमान भयो भने माटो सुन बन्छ बनाउन
सकिन्छ .
जल बिध्युत मात्र होइन कृषि ,पशुपालन फलफुल उत्पादन को लागि नेपाल मा प्रचुर मात्रामा अवसर छन् .स्मरण रहोस
अहिले नेपाल मा बर्षेनी भारत बाट मात्र सय अरब बराबर को मासुजन्य बस्तु, खाध्यान्य फलफुल र सब्जी मात्रै आयात भै रहेको छ र
ठुलो धन राशि विदेशिएको छ . देश मा ब्यापार घाटा बढ्दो छ. जब कि हामिले उत्पादन गरेर भारत ,चिन बंगलादेस मंगोलिया सम्म निर्यात गर्न
सक्षम छौ . दुध र दुध बाट उत्पादन हुने बस्तु मा नेपाल को हावा पानी स्वीजरल्याण्ड
जस्तै राम्रो छ हामि अन्य मुलुक मा निर्यात गर्न सक्छौ.हाम्रो देश मा उब्जने अमुल्य जडीबुटी
लाइ सदुपयोग गर्न सकेका छैनौ या सुन को मूल्य पर्ने लाइ खरानी को दर मा बिदेशी लाइ
बुझाइ रहेका छौ . बिस्व को दुइ प्रमुख धर्म को प्रमुख तीर्थस्थल नेपाल मै छ. बिडम्बना के छ भने
नेपाल को पयर्टन ब्यबसाय मा ५० %भन्दा बढी भारतीय ले ओगटेका छन् तारे होटल र ठुलो
ट्राभल एजेन्सी हरु मा माथिल्लो दर्जा मा ७० %भारतीय छन् . निर्माण ब्यबसाय मा
मजदुर देखि प्राबिधिक सम्म सिमा पारि का नै छन् यो कसरि भयो ?हामि आफ्नै देश मा अस्वाभाविक आडम्बर
अल्छीपन बोकेको कारण हो. अरब मुलुक मा पुगेर पसिना पुछ्नु पर्दैन् अवसर छ नेपाल मा
सदुपयोग गर्न अग्रसर हुनु पर्यो . .उचित ब्यबस्थापन गर्न सक्यौ भने अहिले विदेश
बाट जाने रेमिट्यान्स भन्दा धेरै गुणा ज्यादा बिदेशी मुद्रा आर्जन गर्न सक्छौ
आफ्नै घर परिवार अनि देश मा बसेर . नेपाल को जल बिध्युत अरब को तेल र सुन भन्दा सैयौ गुणा महत्व र आर्थिक स्रोत हो त्यसको पनि अब
समुचित उत्पादन गर्ने समय आएको छ सुरु हुन्छ अब . लाखौ लाख रोजगारी को बजार नेपाल मै छ किन
भौतारिने विदेश मा मानसिक तनाव बोकेर ? सामुहिक भावना को विकास गरौ सामुहिक खेति गरौ सामुहिक कमाइ गरौ .बाद र दल दल
को चपेटा मा होइन बन्धुत्व को घेरा बनाउ यहि आज को आबस्यकता हो .प्रविधि को बिकास
ले गर्दा संसार को प्रत्यक कुना को गतिबिधि पारदर्शी भै राखेको अबस्थामा एउटा
स्वाधीन देश का जनता ले आफ्नो देश को लागि अपनाउने नीति बिधि र परियोजना हरु मा
हिजो को जस्तो कुनै देश बिशेष वा समुह बिशेष ले अबरोध पुर्याउने सम्भाबना न्यून
हुदै गएको छ .२०४६ साल सम्म १२६ प्रकार का ग्राहस्थ उत्पादन मा आत्मनिर्भर भै
सकेको नेपाल मा पुन एक पटक रास्ट्र प्रति समर्पित बिज्ञ हरु को साहसिक नागरिक हरु
को सक्रियता को खाचो छ .देश बनाउने जिम्मेवार नागरिक हरु ले हो नेता हरु ले होइन
देश बिकास का कारक तत्व हरु लाइ निरुत्साहित गर्दै निषेध गर्दै प्रकृति को स्वर्ग
नेपाल लाइ बिस्व को उदाहरणीय देश बनाउन् सक्छौ .
संसार मा जे को पनि सिमा हुन्छ प्रगति उन्नति वा बिकृति जे सुकै को पनिर एक
दिन सकारात्मक बाट नकारात्मक र नकारात्मक बाट सकारात्मक तर्फ अनिबार्य फर्कन्छ .
एउटा प्रत्यक्ष उदाहरण हेरौ कुनै बेला संसार को सबै भन्दा अग्लो ट्वीन टावर
न्युयोर्क भनिन्थ्यो आज मलेसिया दुबही गर्दै चिन मा बन्दै छ कुनै बेला अमेरिका
संसार को धनि र शक्ति साली भनिन्थ्यो आज चिन आर्थिक रुपले मात्र होइन बिकास र अवसर
को लागि संसार कै आकर्षण भन्दै गएको छ .त्यसैले हाम्रो देश को ओरालो लाग्ने सिमा रेखा को अब अन्त हुनेछ
र द्रुत गति मा उकालो लाग्ने छ. बिदेशिएका हरु को सीप लगन र प्रतिबद्ध मेहिनत को
आबस्यकता छ .देश ले भर्खरै भ्रस्टाचार
विरुद्धको अभियान मा सयुक्त रास्ट्र संघ बाट घोषित महा सन्धिमा हस्ताक्षर गरेको छ
अब बिस्तारै भ्रस्टाचार बिरोधि अभियान ले सार्थकता पाउने छ .नेपाल को समस्या भनेको Lack of Civic sense नै हो. हामि विदेश
मा बस्ने हरु ले पाएको शिक्षा र अनुभब भनेको यो पनि एक महत्वपूर्ण हो
. हामीले देखेको भोगेको सभ्य मानिस हरु को Attitude ब्यबहार मा उतार्यौ भने समाज लाइ सजिलै परिबर्तन गर्न सक्छौ .समाज लाइ आबस्यक
पर्ने नीति नियम को बिधेयक बनाएर सरकार लाइ लागु गर्न सुझाब दिन सक्छौ .मेची देखि
महाकाली सम्म एउटा पारिवारिक संजाल मा बाधिएको एउटै परिवार का हामि नेपाली ले
जापानिज भन्दा उच्च सिलस्वभाब ,सहयोग ,र सदभाबयूक्त
नागरिकहरु बसेको उदाहरणीय देश
बनाउन सक्छौ किन कि हाम्रो देश मै शान्ति सिल र दया का दुत भगवान गौतम बुद्ध
जन्मिएका हुन् .उनको शिक्षा बाट सिक्न सक्नु सक्छौ .समाज मा Civic Sense "को ब्यबहारिक रुपले कार्यान्वयन हुन् न्
सक्नु नै हाम्रो हज्जारौ समस्या को जड भएको छ .आफ्नो अधिकार को लागि
अर्काको अधिकार खोस्न हुन्न भन्ने सामान्य सोच लाइ समेत हामीले ब्यबहार मा उतार्न
सकेका छैनौ .हामि जो विदेश मा छौ Civic sense भनेको केहो ?यसको महत्व कति छ ?कसरि लागु गर्न सकिन्छ ?भन्ने कुरो सिकेका छौ .त्यस लाइ ब्यबहार
मा उतार्न सरकार र नागरिक लाइ अभिप्रेरित गर्नु पर्छ .
देश न् बन्नु मा आंशिकरुपमा दोष नेता हरु को भए पनि नागरिक नै बढी जिम्मेवार
छौ .हाम्रो ढोके प्रवृति ,अल्छिपन ,
आडम्बर र
इमान्दारिता को कमि पनि हो .समाज को बिकृति लाइ हटाएर सुसस्कृति र सद्व्यवहार
देखाउने

देखाउने दायित्व हाम्रो हो .नेता ले तोडफोड गर टायर बाल भन्छन भने यसो गर्नु
अनुचित हो गर्दैनौ भन्नु हाम्रो काम हो .हामीले झुक्ने र झुकाउने प्रवृति को अन्त गरौ .'मानबिय मुल्य र मान्यता "को मर्म
लाइ ब्यबहार मा उतार्ने अभियान चलाउ ,प्रत्यक बर्ग र क्षेत्र का नागरिक लाइ आफ्नो हक हित को लागि कसरि पर्तिस्पर्धि
बन्ने भन्ने कुरो को चेतना जगाउनु पर्छ .बास्तव मा हामीले ठुलो आकांक्षा लाइ
इमान्दारिता को कसी मा राखेर अलिकति खुम्च्याउँन् सक्यौ आडम्बर त्यागेर अफ्नो हैसियत लाइ
इमान्दारी पुर्बक समाज मा भिजाउन सक्यौ र आफ्नो छिमेकी साथी भाइ वा आफु भन्दा दुखि
पिडित को दुख मा सहभागी गराउन सक्यौ भने हामि पनि आफ्नै देश मा खुसि सित रमाएर
बस्न सक्छौ .हिँसा होइन प्रेम ,विवाद होइन सहमति ,अबरोध होइन सहयोग गर्नु पर्छ देश बनाउन र शान्ति कायम राख्न भन्ने कुरो
बिदेशिएका लाखौ नेपाली बुझी सकेका छन् .दोस्रो दर्जा को नागरिक बनेर व्यक्तिगत
मनोकांक्षा को लागि विदेश मा पलायन नहौ आफ्नो देश आफै बनाउ लौ नेपाली अब देश फर्कौ
दायित्व हाम्रो हो .नेता ले तोडफोड गर टायर बाल भन्छन भने यसो गर्नु

.
No comments:
Post a Comment