Pages

Thursday, May 26, 2016

जीवन को यथार्तता वाट टाढा भाग्न खोज्दै छौ !
के  तिम्रो लागि सुर्य उदाउँन् बिर्सन्छ र ?

जीवन को दुख भगाउन  धेरै भौतारी रहेछौ !
के जिउदो छदै  तिम्रो आँखा वाट आँशु रितिन्छ र ?

No comments:

Post a Comment