Pages

Wednesday, October 17, 2018

हे माता हे जननी हे महिला सृष्टि सारथि ..
मत्थर हौ नम्र बन सोच त् एक पटक ..
त्यहि पुरुष छ र त् आमा बनि गर्ब गर्दैछ्यौ 
त्यहि पुरुष छ र त् छोरी बनि देवी झैँ पुजित छ्यौ 
त्यहि पुरुषकै कारण सृष्टिको निरन्तरतामा सहभागी छ्यौ 
त्यहि पुरुष छ र न त् तिम्रो श्रीमान छन् 
बुबा छन् भाइ दाइ छन् अर्थात् तिमि सुरक्षित र संरक्षित छ्यौ 
मायाको परिभाषा छ त्यहि छ परिवार त्यहि छ 
सृष्टिले समानता दिएकै छ 
थाहा छ एक बिना अर्कोको अस्तित्व छैन 
त्यो महान समानता लाइ सद्भावपूर्ण ,सहयात्री भै सहभागी बन 
कोइ कुनै कुण्ठाले बिचलित होला स्नेह दिएर बाटोमा लेराउ 
लहै लहैमा लागेर सामाजिक मन्दिर का पहरेदार 
कतै छोरा कतै बुबा कतै श्रीमान कतै दाजु भाइ बिरुद्ध 
भडकीने नगर ............ 

No comments:

Post a Comment