सक्ने भए बोल्न अचानो यो
बगाउदै आशु कति पीडा पोख्थ्यो होला !
सुनेर गीत सायद पीडा दिने निर्दयी पनि
धुरु धुरु रुन्थ्यो होला
चोटैचोट ले खिएको उसको जीवन गाथा
कुन भाखा मा दाजै उसले सुनाउथ्यो होला ?
पीडा दिएर हास्ने निर्दयी लाइ पनि
चस्केको मन को बह सुनाइ हिड्थ्यो होला
कसले बुझ्छ उसको पीडा कठै
उ त् रोइ बस्छ एकान्त मा सधै सधै
जाओस पनि कहाँ बरा
ठोकिएको छ छाती मा
saansaarik kartabyr jimaa जन्जिर र किला !
No comments:
Post a Comment