समय बोलाएर आउने /आएको होइन
समय रोकेर रोकिने होइन
सृष्टिको हरेक पल नया नै हुन्
हर पल सबैको अनुकुल बनुन
आभार छ बितेको पल लाइ
आसा र विश्वासले स्वागत आउने पल लाइ
स्वागत हरेक पल हरेक बिहानी लाइ
प्रत्यक बिहान अनि दिन शुभ शान्ति रहोस
प्रेम सद्भावना र सहयोगको बनोस्
आउने हरपल सबैको अनुकुल रहोस
No comments:
Post a Comment