Pages

Tuesday, June 7, 2016

PEACE OF MIND !!
जीवनको प्रत्यक पलमा परिक्षा दिनु छ 
त्यसैले जीवन यात्रा साच्चिक्कै कठिन छ
क्षमसिलाता, उत्साह,र आशा प्रबाह गर्नुछ 
सफल हुनु भन्दा असल बन्न झन् गाह्रो छ 
जिन्दगि अलग छ भाग्य अलग छ
त्यसैले प्रत्यकको परिक्षा पनि फरक छ
PEACE OF MIND !!

No comments:

Post a Comment