Pages

Wednesday, August 7, 2024

RAJA BIKRAMADITYA R UNKA SAHAYOGI GURU HARU https://www.facebook.com/reel/1472708763379437
MEANING OF BHAGAWAN https://www.facebook.com/reel/992175502038248
33 TYPE OF GOD OF HINDUISM https://www.facebook.com/reel/343006828809560
https://www.facebook.com/reel/353246077785195
https://www.facebook.com/reel/1008135004006789

Monday, August 5, 2024

गीत लुक्यो लुक्यो लुक्यो हेर आज चन्द्र पनि लाज मानि देखेर तिम्रो बेमानी बानि खोइ के भो हरे टाढा भयो तिमि थानै नदि आज भोलि पर्सि भन्दै बिर्से अब त् रुनै पनि भयौ तिमि टाढा टाढा जती नै मैले आफ्नो आफ्नो भने पनि कति माया गर्थ्यौ तिमि छाउथ्यौ म् मा लता बनि उभिएर चौतारी मा कुर्थ्यौ मलाइ दिनौ भरी खोइ के भो दैब हरे ! भयौ तिमि ..टाढा थानै नदि झरना बनि बग्थ्यौ तिमि शितल छर्दै म् नै माथि फूल बनि हास्थ्यौँ मनमा गर्दै माया मन मानि खोइ के भो दैब हरे भयौ तिमि .....
कविता -न पोख् बह अर्को सङ्ग ! लाग्छ होला कस्लाई पोखु खै मनको बह कोइ होलान र कठै भन्ने कतै यहाँ ? आफ्नो भन्ने कोइ हुन्थे त न पोखीकनै बह बुझी हाल्थे सान्त्वनाको हात बढाई सक्थे उसलाई भन्यो खिस्स गर्छ आफनै पीडाको भकारी खोलि दिन्छ अर्को लाइ भन्यो व्यङ्ग गर्छ ज्ञान र सल्लाह दिन्छ पीडा माथि पीडा थपिन्छ कस्तो रहेछ यो दुखि जिन्दगि कति दिन दबाउ मन को व्यथा आडम्बरी हासो देखाएर हिड्छु बिल्कुल एक्लो भयो जीवन मर्दै गयो अब त बाच्ने रहर दिन दिन मरेर बाच्नु भन्दा मर्नु जाति भन्छन खै रहर गर्ने लाइ थुती लान्छ आफु लाइ त सम्झेंन् त्यसले आफु लाइ जिउदै जलाई कति दिन अरु लाइ न्यानो बाट्नु पल पल सेकिएर आशुको रापमा यो जिन्दगि अब कति दिन धान्नु आफ्ना ले कुरो न् बुझे पछी गार्हो हुदो रैछ जीवन काट्न खै कायर भयो यो मन पनि सकिन अंगाल्न मृत्यु लाइ कस्लाई पोखु खै बह मन को आफ्ना ले कुरो न् बुझे पछी पराइ लाइ पोखेर त् अनर्थ हुन्छ नपोख पिडा अर्को सङ्ग पर्ख उज्यालो बिहान कालो बादल फाट्न देउ हाँसेर हेरी राख तमासा दुनियाको आफ्नै संसार बनाउ त्यहि राज गर मनको मालिक बनेर